बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु काठमाडौं। कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नेपालगञ्ज–६ की ७२ वर्षीया महिला रहेकी छन्। उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो। योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्