सबै तहका परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस काठमाडौं। कोभिड-१९ संकट व्यववस्थापन केन्द्र (सीसीएमसी)ले भोलिदेखि सञ्चालित हुने सबै तहको परीक्षा स्थगित गर्न सिफारिस गरेको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसी बैठकले सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको बताइएको छ। पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लामा निषेधाज्ञाको आदेश जारी गर्न दिने गरी मन्त्रिपरिषद्लाई सिफारिस गरिएको सीसीएमसीका एक सदस्यले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्