नयाँ दिल्लीमा मात्रै १० नेपालीको मृत्यु काठमाडौं। भारतको राजधानी दिल्लीमा गत साता कोरोना भाइरस सङ्मणले १० नेपालीले ज्यान गुमाएका छन्। गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका सदस्य रहेका अल इन्डिया इन्टिच्यूट अफ मेडिकल साइन्समा कार्यरत डा.सागर पौडेलकाअनुसार नयाँ दिल्लीमा १० जना र भारतका अन्य क्षेत्रमा १० गरी कूल २० जना नेपालीको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्