मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु झापा। मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको विर्तामोडमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–७ की २७ वर्षीया सुसना राई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। ट्राफिक प्रहरी कार्यालयका अनुसार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएकी उनको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्