इजरायलद्वारा गाजा क्षेत्रमा आक्रमण अल जजिरा। इजरायली सेनाले गाजा क्षेत्रमा हमास समूहलाई लक्षित गरी आक्रमण गरेको छ। केहीयता इजरायली प्रहरी र प्यालेस्टिनीबीच झडप भइरहेको छ। इजरायली सैन्य ट्याङ्कहरू गाजा क्षेत्रमा हमलाका लागि ल्याइएको प्यालेस्टिनी समाचार संस्थाले जनाएको छ। आक्रमणमा हालसम्म कुनै क्षतिको विवरण आएको छैन। इजरायली सेनाले केही क्षेप्यास्त्र आफूतर्फ हमला गरिएको र केही बीचैमा ध्वस्त पारिएको जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्