अमेरिकालाई चीनको जवाफ, ‘लोकतन्त्र कोकाकोला हैन’ बीबीसी। चीनको विदेश मन्त्रालयले लोकतन्त्र कोकाकोला जस्तो नभएको बताएको छ। अमेरिकालाई इंगित गर्दै चीनले विश्वभर लोकतन्त्र एउटै हुन नपर्ने बताएको हो। चीनले भनेको छ, ‘लोकतन्त्र कोकाकोला हैन सबै ठाँउमा यसको स्वाद एउटै हुनलाई।’ चीनमा अमेरिकाको जस्तै लोकतन्त्र नखोज्न भनेको हो। त्यसैले चीनलाई आफ्नो विकल्प खोज्ने अधिकार रहेको समेत बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्