फाइल फोटो
काठमाडौं उपत्यकामा लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस काठमाडौं। काठमाडौं उपत्यकाका कम्तिमा चारसाता लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ। कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकमा यसबारे छलफल भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। सीसीएमसीले आज प्रधानमन्त्रीलाई ब्रिफिङ गर्दैछ। "उपत्यकामा कोरोना नियन्त्रणका लागि लकडाउन गर्नुको विकल्प छ्र्रैन। लकडाउन गरेनौं भने हाम्रो स्थिति नियन्त्रणबाहिर जानेछ," डा. प्रवक्ता गौतमले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्