दिल्लीमा पनि अक्सिजनको अभाव एजेन्सी। भारतको संघीय राजधानी दिल्लीमा पनि अक्सिजनको अभाव भएको छ। दिल्लीको जयपुर गोल्डेन अस्पतालमा अक्सिजनको अभाव हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ। योसहित अन्य अस्पतालमा पनि अक्सिजन अभाव भइरहेको छ। दैनिक तीन लाखभन्दा बढी कोरोना संक्रमित भेटिइरहँदा भारतमा मागअनुसारको अक्सिजन आपूर्ति भने हुन सकेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्