अमेरिकाद्वारा भारतलाई झट्का एजेन्सी। अमेरिकाले भारतलाई ‘करेन्सी म्यानुपुलेटर्स’को निगरानी सूचीमा राखिदिएको छ। भारतले यसको जवाफमा ‘यसको कुनै तर्क बुझिने खालको नभएको’ बताएको छ। भारतीय वाणिज्य सचिव अनुप बधावन भन्छन्, ‘म यसको कुनै आर्थिक तर्क बुझ्न सकिरहेको छैन। हाम्रो केन्द्रीय रिजर्भ बैंक मार्केट फोर्सेजको आधारमा नै मुद्रा संग्रह गर्छ।’ पछिल्लो समय भारत–अमेरिका सम्बन्ध सुमधुर भएको मानिएकोमा करेन्सी म्यानुपुलेसनको विषय आउनुलाई अनौठो मानिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्