मिडियामा छाएका तीन शब्द– अक्सिजन, बेड र मोदी बीबीसी। कोरोनाबाट अत्याधिक प्रभावित भारतबारे विदेशी मिडियामा थुप्रै कुरा लेख्न थालिएको छ। तीमध्ये बढी लेखिने शब्द बन्न पुगेको छ– अक्सिजन, बेड र मोदी। बेलायती अखबार ‘दि गार्जियन’ तथा अलजजिराले भारतमा दैनिक सवा तीनलाख संक्रमित भएको, मानिसहरु अस्पतालमा बेड नपाएर रोइरहेको, अक्सिजनको अभावमा ज्यान गुमाइरहेको समाचारलाई बिहीबार प्रमुखता दिए। यति हुँदाहुँदै पनि सत्ता(नरेन्द्र मोदी) र विपक्षीले ¥याली निकालेको विषय मिडियामा छायो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्