दोलखा काङ्ग्रेस पुर्वसभापति न्यौपानेको रुखले किच्दा निधन काठमाडौं। नेपाली कांग्रेस जिल्ला कार्यसमिति दोलखाका पूर्वसभापति एवं महासमिति सदस्य देवीप्रसाद न्यौपानेको ७१ वर्षको उमेरमा निधन भएको छ। तामाकोशी गाउँपालिका-३ को रैकर भन्ने ठाउँमा रुख ढल्दा रुखले किचेर उनको निधन भएको नेपाली काङ्ग्रेसले जनाएको छ। स्वर्गीय न्यौपानेको श्रीमति, २ छोरा र ५ छोरी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्