चट्याङबाट ४ जनाको मृत्यु, ४ जना घाइते काठमाडौँ। बितेको २४ घन्टामा देशका १० स्थानमा चट्याङ पर्दा चारजनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार बिहान १० बजेदेखि शुक्रबार बिहान १० बजेसम्मको अवधिमा उक्त सङ्ख्या चट्याङ परेको हो। मोरङ, भोजपुर, खोटाङ र रौतहटमा चार जनाको मृत्यु भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्