कोभिड अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु एजेन्सी। भारतको महाराष्ट्रस्थित एक कोभिड अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ। पालघर वसई विरार नगर निगमले घटनाको पुष्टि गरेको छ। आगलागीपछि अन्य बिरामीलाई अरु अस्पतालमा सारिएको छ। यसअघि नासिक अस्पतालमा अक्सिजन आपूर्ति रोकिदा २४ जना बिरामीकत्त मृत्यु भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्