भारतमा धार्मिक स्वतन्त्रता कमजोर : यूएससीआईआरएफ बीबीसी। धार्मिक स्वतन्त्रता मूल्यांकन गर्ने अमेरिकाको 'यूएस कमिसन अन इन्टरनेसनल रिलिजियस फ्रिडम' (यूएससीआईआरएफ)ले भारतमा २०२० मा सबैभन्दा धेरै धार्मिक स्वतन्त्रता उल्लंघन भएको बताएको छ। संस्थाले भारतलाई 'कन्ट्रिज अफ पार्टिकुलर कन्सर्न'को सूचीमा राख्नुपर्नेसमेत धारणा राखेको छ। यूएससीआईआरएफले भारतलाई सुझाव दिँदै भनेको छ- अमेरिकाले भारतसँग यसबारे निरन्तर सुनुवाइको माध्यमबाट, पत्र र प्रतिनिधि मण्डल गठनबाट कुरा उठाउनु आवश्यक छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्