यसपटक टीममा धेरै फेरबदल भएको छ। नियमित उपकप्तान ज्ञानेन्द्र मल्लले व्यक्तिगत कारण देखाउँदै केही समयअघि नै सिरिजका लागि उपलब्ध हुन नसकिने बताएका थिए। त्यसबाहेक टीममा नियमित खेल्दै आएका वसन्त रेग्मी र अर्का खेलाडी शरद भेषवाकर यसपटक छैनन्। पछिल्लो पटक सिंगापुरमै भएको टी-२० विश्वकप क्वालिफायर खेलेका प्रदीप ऐरी पनि टीमबाट बाहिरिएका छन्।

यी चार खेलाडी टीमबाट बाहिरिँदा दुई नयाँ खेलाडी टीममा परेका छन् भने तीन खेलाडीले पुनरागमन गरेका छन्। आरिफ शेख, सुशन भारी र सन्दीप जोराले टीममा पुनरागमन गरेका हुन्।

“टीममा पर्न धेरै प्रतिस्पर्धा छ। सिनियर खेलाडी नै छुटेका छन्। सिंगापुर र ओमनमा केही खेलाडीलाई प्रयोग गर्नका लागि अवसर छ किनकी अर्को वर्षदेखि विश्वकप क्रिकेटको नयाँ साइकल शुरु हुँदैछ, ” पारसले सिरिजका लगि टीम घोषणा गर्दा भनेका थिए, “यो नै नयाँ खेलाडी र पोटेन्सियल भएको खेलाडीलाई अवसर दिने सही समय हो जस्तो लाग्छ।”

नेपालले क्रिकेटको छोटो फर्म्याट टी-२० सिरिज खेल्दैछ। त्यसैले टीममा युवा खेलाडीहरूलाई स्थान दिँदै भविष्यका लागि उत्कृष्ट टीम तयार पार्ने योजना रहेको प्रशिक्षक उमेश पटवाल र पारस खड्काले बताएका छन्।

सिंगापुर त्रिकोणात्मक सिरिज १० देखि १६ असोजसम्म हुनेछ, जहाँ टेष्ट नेशन जिम्बावेसँग नेपालले दुई खेल खेल्ने मौका पाउँदैछ।

यस पटक उपकप्तानको जिम्मेवारी पनि युवा खेलाडी दीपेन्द्रसिंह ऐरीले पाएका छन्। दीपेन्द्रले यू-१९ उमेर समूहमा नेतृत्व गरिसकेका छन् भने उनकै कप्तानीमा नेपालको यू-१९ ले सन् २०१७ को एशिया कपमा भारतको यू-१९ टीममाथि ऐतिहासिक जित हात पारेको थियो।

अहिले टीममा पर्न खेलाडीहरुबीच तीव्र प्रतिस्पर्धा रहेको कप्तान पारसको भनाइ छ। कुनै पनि खेलाडीको स्थान स्थिर छैन। राष्ट्रिय टीममा स्थान बनाउनका लागि अब सबैले आफूलाई प्रमाणित गर्नुपर्ने बेला आइसकेको छ।

आगामी १५ मंसिरदेखि २५ सम्म काठमाडौं र पोखरामा १३औं दक्षिण एशियाली खेलकुद (साग) आयोजना हुँदैछ। ८ वर्षपछि सागमा क्रिकेट फर्कँदैछ। त्यसैले नेपालले सागका लागि भनेर अहिलेदेखि नै खेलाडी तयार पार्न पनि युवा खेलाडीलाई अवसर दिन लागेको हो।

सागको लागि सिंगापुर र ओमनमा हुने सिरिज नेपालका लागि आफूलाई प्रमाणित गर्ने महत्वपूर्ण अवसर हुनेछ। टी-२० विश्वकपको ग्लोबल क्वालिफायर छनोट हुन नसकेको नेपाललाई यी सिरिजमा राम्रो गर्दै आफ्नो साख फर्काउने अवसरसमेत छ।

अहिलेको टीममा यू-१९ टीमका कप्तान रोहित पौडेलसँगै पवन सर्राफ, कुशल मल्ल र सन्दीप जोरा छन्। पारससँगै सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी र दीपेन्द्रसिंह ऐरीले नियमित राष्ट्रिय टीममा खेल्दै आएका छन्।

यस्तै पछिल्लो समय डेथ ओभर स्पेशियलिस्टका रूपमा उदाएका अविनाश बोहराले गत माघमा युएईविरुद्ध टी-२० सिरिजमा डेब्यु गरेयता नियमित टीममा स्थान बनाइरहेका छन्।

यस्तै कप्तान पारस खड्काले देखापढीसँगको विशेष कुराकानीमा नयाँ खेलाडीहरु प्रतिभावान रहेको र उनीहरुलाई सही अवसर दिएमा राम्रो हुने बताएका थिए।

"नयाँ खेलाडीमा जोश जाँगर छ। हामीभन्दा ट्यालेन्ट पनि छन्। उनीहरुलाई राम्रो वातावरण दिने हो भने उनीहरूले आफूलाई प्रमाणित गर्नेछन्" उनी भन्छन्- "तर उनीहरूलाई निरन्तर सपोर्ट चाहिन्छ । त्यो सपोर्ट क्रिकेट बोर्डबाट आउने हो । बोर्डले राम्रो व्यवस्थापन ल्याएर क्रिकेट खेलाडी र क्रिकेटसँग सम्बन्धित सबैलाई सुरक्षा दिने हो भने राम्रो नतिजा आउन सक्छ।"

सिंगापुर ट्राई सिरिज खेल तालिका
१० असोज : नेपाल भर्सेस जिम्बावे
११ असोज : नेपाल भर्सेस सिंगापुर
१२ असोज : सिंगापुर भर्सेस जिम्बावे
१४ असोज : जिम्बावे भर्सेस नेपाल
१५ असोज : सिंगापुर भर्सेस नेपाल
१६ असोज : सिंगापुर भर्सेस जिम्बावे

ओमनमा हुने सिरिजमा नेपालको खेल तालिका
१९ असोज : नेपाल भर्सेस हङकङ
२० असोज : नेपाल भर्सेस नेदरल्यान्ड्स
२२ असोज : नेपाल भर्सेस आयरल्यान्ड
२३ असोज : नेपाल भर्सेस ओमन

नेपाली टीम:
पारस खड्का (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), विनोद भण्डारी, सन्दीप लामिछाने, पवन सर्राफ, सन्दीप जोरा, कुशल मल्ल, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, आरिफ शेख, अविनाश बोहरा, ललितनारायण राजवंशी, शन भारी र इशान पाण्डे।

" /> यसपटक टीममा धेरै फेरबदल भएको छ। नियमित उपकप्तान ज्ञानेन्द्र मल्लले व्यक्तिगत कारण देखाउँदै केही समयअघि नै सिरिजका लागि उपलब्ध हुन नसकिने बताएका थिए। त्यसबाहेक टीममा नियमित खेल्दै आएका वसन्त रेग्मी र अर्का खेलाडी शरद भेषवाकर यसपटक छैनन्। पछिल्लो पटक सिंगापुरमै भएको टी-२० विश्वकप क्वालिफायर खेलेका प्रदीप ऐरी पनि टीमबाट बाहिरिएका छन्।

यी चार खेलाडी टीमबाट बाहिरिँदा दुई नयाँ खेलाडी टीममा परेका छन् भने तीन खेलाडीले पुनरागमन गरेका छन्। आरिफ शेख, सुशन भारी र सन्दीप जोराले टीममा पुनरागमन गरेका हुन्।

“टीममा पर्न धेरै प्रतिस्पर्धा छ। सिनियर खेलाडी नै छुटेका छन्। सिंगापुर र ओमनमा केही खेलाडीलाई प्रयोग गर्नका लागि अवसर छ किनकी अर्को वर्षदेखि विश्वकप क्रिकेटको नयाँ साइकल शुरु हुँदैछ, ” पारसले सिरिजका लगि टीम घोषणा गर्दा भनेका थिए, “यो नै नयाँ खेलाडी र पोटेन्सियल भएको खेलाडीलाई अवसर दिने सही समय हो जस्तो लाग्छ।”

नेपालले क्रिकेटको छोटो फर्म्याट टी-२० सिरिज खेल्दैछ। त्यसैले टीममा युवा खेलाडीहरूलाई स्थान दिँदै भविष्यका लागि उत्कृष्ट टीम तयार पार्ने योजना रहेको प्रशिक्षक उमेश पटवाल र पारस खड्काले बताएका छन्।

सिंगापुर त्रिकोणात्मक सिरिज १० देखि १६ असोजसम्म हुनेछ, जहाँ टेष्ट नेशन जिम्बावेसँग नेपालले दुई खेल खेल्ने मौका पाउँदैछ।

यस पटक उपकप्तानको जिम्मेवारी पनि युवा खेलाडी दीपेन्द्रसिंह ऐरीले पाएका छन्। दीपेन्द्रले यू-१९ उमेर समूहमा नेतृत्व गरिसकेका छन् भने उनकै कप्तानीमा नेपालको यू-१९ ले सन् २०१७ को एशिया कपमा भारतको यू-१९ टीममाथि ऐतिहासिक जित हात पारेको थियो।

अहिले टीममा पर्न खेलाडीहरुबीच तीव्र प्रतिस्पर्धा रहेको कप्तान पारसको भनाइ छ। कुनै पनि खेलाडीको स्थान स्थिर छैन। राष्ट्रिय टीममा स्थान बनाउनका लागि अब सबैले आफूलाई प्रमाणित गर्नुपर्ने बेला आइसकेको छ।

आगामी १५ मंसिरदेखि २५ सम्म काठमाडौं र पोखरामा १३औं दक्षिण एशियाली खेलकुद (साग) आयोजना हुँदैछ। ८ वर्षपछि सागमा क्रिकेट फर्कँदैछ। त्यसैले नेपालले सागका लागि भनेर अहिलेदेखि नै खेलाडी तयार पार्न पनि युवा खेलाडीलाई अवसर दिन लागेको हो।

सागको लागि सिंगापुर र ओमनमा हुने सिरिज नेपालका लागि आफूलाई प्रमाणित गर्ने महत्वपूर्ण अवसर हुनेछ। टी-२० विश्वकपको ग्लोबल क्वालिफायर छनोट हुन नसकेको नेपाललाई यी सिरिजमा राम्रो गर्दै आफ्नो साख फर्काउने अवसरसमेत छ।

अहिलेको टीममा यू-१९ टीमका कप्तान रोहित पौडेलसँगै पवन सर्राफ, कुशल मल्ल र सन्दीप जोरा छन्। पारससँगै सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी र दीपेन्द्रसिंह ऐरीले नियमित राष्ट्रिय टीममा खेल्दै आएका छन्।

यस्तै पछिल्लो समय डेथ ओभर स्पेशियलिस्टका रूपमा उदाएका अविनाश बोहराले गत माघमा युएईविरुद्ध टी-२० सिरिजमा डेब्यु गरेयता नियमित टीममा स्थान बनाइरहेका छन्।

यस्तै कप्तान पारस खड्काले देखापढीसँगको विशेष कुराकानीमा नयाँ खेलाडीहरु प्रतिभावान रहेको र उनीहरुलाई सही अवसर दिएमा राम्रो हुने बताएका थिए।

"नयाँ खेलाडीमा जोश जाँगर छ। हामीभन्दा ट्यालेन्ट पनि छन्। उनीहरुलाई राम्रो वातावरण दिने हो भने उनीहरूले आफूलाई प्रमाणित गर्नेछन्" उनी भन्छन्- "तर उनीहरूलाई निरन्तर सपोर्ट चाहिन्छ । त्यो सपोर्ट क्रिकेट बोर्डबाट आउने हो । बोर्डले राम्रो व्यवस्थापन ल्याएर क्रिकेट खेलाडी र क्रिकेटसँग सम्बन्धित सबैलाई सुरक्षा दिने हो भने राम्रो नतिजा आउन सक्छ।"

सिंगापुर ट्राई सिरिज खेल तालिका
१० असोज : नेपाल भर्सेस जिम्बावे
११ असोज : नेपाल भर्सेस सिंगापुर
१२ असोज : सिंगापुर भर्सेस जिम्बावे
१४ असोज : जिम्बावे भर्सेस नेपाल
१५ असोज : सिंगापुर भर्सेस नेपाल
१६ असोज : सिंगापुर भर्सेस जिम्बावे

ओमनमा हुने सिरिजमा नेपालको खेल तालिका
१९ असोज : नेपाल भर्सेस हङकङ
२० असोज : नेपाल भर्सेस नेदरल्यान्ड्स
२२ असोज : नेपाल भर्सेस आयरल्यान्ड
२३ असोज : नेपाल भर्सेस ओमन

नेपाली टीम:
पारस खड्का (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), विनोद भण्डारी, सन्दीप लामिछाने, पवन सर्राफ, सन्दीप जोरा, कुशल मल्ल, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, आरिफ शेख, अविनाश बोहरा, ललितनारायण राजवंशी, शन भारी र इशान पाण्डे।

"> क्रिकेटमा युवा खेलाडीलाई अवसर: Dekhapadhi
क्रिकेटमा युवा खेलाडीलाई अवसर
सिंगापुर र ओमनमा हुने टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि घोषित टोलीमा अहिले युवा खेलाडी धेरै छन्। पारस खड्काको कप्तानीमा रहेको १५ खेलाडीमध्ये पारस र विनोद भण्डारी मात्र २०१० अघिबाट खेल्न थालेका खेलाडी हुन्। बाँकी १३ खेलाडी युवामै पर्छन्। अझ दुई सिरिजका लागि टीममा दुई नयाँ खेलाडी अटाएका छन्, इशान पाण्डे र कुशल मल्ल।

यसपटक टीममा धेरै फेरबदल भएको छ। नियमित उपकप्तान ज्ञानेन्द्र मल्लले व्यक्तिगत कारण देखाउँदै केही समयअघि नै सिरिजका लागि उपलब्ध हुन नसकिने बताएका थिए। त्यसबाहेक टीममा नियमित खेल्दै आएका वसन्त रेग्मी र अर्का खेलाडी शरद भेषवाकर यसपटक छैनन्। पछिल्लो पटक सिंगापुरमै भएको टी-२० विश्वकप क्वालिफायर खेलेका प्रदीप ऐरी पनि टीमबाट बाहिरिएका छन्।

यी चार खेलाडी टीमबाट बाहिरिँदा दुई नयाँ खेलाडी टीममा परेका छन् भने तीन खेलाडीले पुनरागमन गरेका छन्। आरिफ शेख, सुशन भारी र सन्दीप जोराले टीममा पुनरागमन गरेका हुन्।

“टीममा पर्न धेरै प्रतिस्पर्धा छ। सिनियर खेलाडी नै छुटेका छन्। सिंगापुर र ओमनमा केही खेलाडीलाई प्रयोग गर्नका लागि अवसर छ किनकी अर्को वर्षदेखि विश्वकप क्रिकेटको नयाँ साइकल शुरु हुँदैछ, ” पारसले सिरिजका लगि टीम घोषणा गर्दा भनेका थिए, “यो नै नयाँ खेलाडी र पोटेन्सियल भएको खेलाडीलाई अवसर दिने सही समय हो जस्तो लाग्छ।”

नेपालले क्रिकेटको छोटो फर्म्याट टी-२० सिरिज खेल्दैछ। त्यसैले टीममा युवा खेलाडीहरूलाई स्थान दिँदै भविष्यका लागि उत्कृष्ट टीम तयार पार्ने योजना रहेको प्रशिक्षक उमेश पटवाल र पारस खड्काले बताएका छन्।

सिंगापुर त्रिकोणात्मक सिरिज १० देखि १६ असोजसम्म हुनेछ, जहाँ टेष्ट नेशन जिम्बावेसँग नेपालले दुई खेल खेल्ने मौका पाउँदैछ।

यस पटक उपकप्तानको जिम्मेवारी पनि युवा खेलाडी दीपेन्द्रसिंह ऐरीले पाएका छन्। दीपेन्द्रले यू-१९ उमेर समूहमा नेतृत्व गरिसकेका छन् भने उनकै कप्तानीमा नेपालको यू-१९ ले सन् २०१७ को एशिया कपमा भारतको यू-१९ टीममाथि ऐतिहासिक जित हात पारेको थियो।

अहिले टीममा पर्न खेलाडीहरुबीच तीव्र प्रतिस्पर्धा रहेको कप्तान पारसको भनाइ छ। कुनै पनि खेलाडीको स्थान स्थिर छैन। राष्ट्रिय टीममा स्थान बनाउनका लागि अब सबैले आफूलाई प्रमाणित गर्नुपर्ने बेला आइसकेको छ।

आगामी १५ मंसिरदेखि २५ सम्म काठमाडौं र पोखरामा १३औं दक्षिण एशियाली खेलकुद (साग) आयोजना हुँदैछ। ८ वर्षपछि सागमा क्रिकेट फर्कँदैछ। त्यसैले नेपालले सागका लागि भनेर अहिलेदेखि नै खेलाडी तयार पार्न पनि युवा खेलाडीलाई अवसर दिन लागेको हो।

सागको लागि सिंगापुर र ओमनमा हुने सिरिज नेपालका लागि आफूलाई प्रमाणित गर्ने महत्वपूर्ण अवसर हुनेछ। टी-२० विश्वकपको ग्लोबल क्वालिफायर छनोट हुन नसकेको नेपाललाई यी सिरिजमा राम्रो गर्दै आफ्नो साख फर्काउने अवसरसमेत छ।

अहिलेको टीममा यू-१९ टीमका कप्तान रोहित पौडेलसँगै पवन सर्राफ, कुशल मल्ल र सन्दीप जोरा छन्। पारससँगै सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी र दीपेन्द्रसिंह ऐरीले नियमित राष्ट्रिय टीममा खेल्दै आएका छन्।

यस्तै पछिल्लो समय डेथ ओभर स्पेशियलिस्टका रूपमा उदाएका अविनाश बोहराले गत माघमा युएईविरुद्ध टी-२० सिरिजमा डेब्यु गरेयता नियमित टीममा स्थान बनाइरहेका छन्।

यस्तै कप्तान पारस खड्काले देखापढीसँगको विशेष कुराकानीमा नयाँ खेलाडीहरु प्रतिभावान रहेको र उनीहरुलाई सही अवसर दिएमा राम्रो हुने बताएका थिए।

"नयाँ खेलाडीमा जोश जाँगर छ। हामीभन्दा ट्यालेन्ट पनि छन्। उनीहरुलाई राम्रो वातावरण दिने हो भने उनीहरूले आफूलाई प्रमाणित गर्नेछन्" उनी भन्छन्- "तर उनीहरूलाई निरन्तर सपोर्ट चाहिन्छ । त्यो सपोर्ट क्रिकेट बोर्डबाट आउने हो । बोर्डले राम्रो व्यवस्थापन ल्याएर क्रिकेट खेलाडी र क्रिकेटसँग सम्बन्धित सबैलाई सुरक्षा दिने हो भने राम्रो नतिजा आउन सक्छ।"

सिंगापुर ट्राई सिरिज खेल तालिका
१० असोज : नेपाल भर्सेस जिम्बावे
११ असोज : नेपाल भर्सेस सिंगापुर
१२ असोज : सिंगापुर भर्सेस जिम्बावे
१४ असोज : जिम्बावे भर्सेस नेपाल
१५ असोज : सिंगापुर भर्सेस नेपाल
१६ असोज : सिंगापुर भर्सेस जिम्बावे

ओमनमा हुने सिरिजमा नेपालको खेल तालिका
१९ असोज : नेपाल भर्सेस हङकङ
२० असोज : नेपाल भर्सेस नेदरल्यान्ड्स
२२ असोज : नेपाल भर्सेस आयरल्यान्ड
२३ असोज : नेपाल भर्सेस ओमन

नेपाली टीम:
पारस खड्का (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), विनोद भण्डारी, सन्दीप लामिछाने, पवन सर्राफ, सन्दीप जोरा, कुशल मल्ल, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, आरिफ शेख, अविनाश बोहरा, ललितनारायण राजवंशी, शन भारी र इशान पाण्डे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्