पछिल्लो २४ घण्टामा ४२ स्थानमा वर्षा काठमाडौं। पछिल्लो २४ घण्टामा देशभरका ४२ स्थानमा बर्षा भएको छ। २०८ वटा वर्षा मापन केन्द्रमध्ये ४२ वटामा वर्षा मापन भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार हुल्लाको सिमिकोट केन्द्रमा सबैभन्दा बढी १२.८ मिलिमिटर बर्षा भएको छ। मापन केन्दको रेकर्डअनुसार ९ वटामा ५ मिलिमिटर र दुई वटामा १० मिलिमिटरभन्दा बढी वर्षा भएका छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्