सवारी दुर्घटनामा पाँच जनाको मृत्यु काठमाडौं। देशका बिभिन्‍न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। प्रहरीकाअनुसार तनहुँ, रुपन्देही, दाङ र झापामा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको हो। रुपन्देहीमा दुई, तनहुँ, दाङ र झापामा एक-एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्