सो कारबाहीको क्रममा तालिवानको कब्जामा रहेका २० जना अफगान सर्वसाधारण नागरिकलाई पनि मुक्त गरिएको अफगान सेनाले आज जानकारी दिएको छ ।

२३ सेप्टेम्बरबाट शुरु गरिएको यस सुरक्षा कारबाहीमा ६ तालिवान लडाकू मारिएका र २० सर्वसाधारण मुक्त भएका बताइएको छ। यस क्रममा चारजना लडाकू घाइते हुनुका साथै अन्य दुई पक्राउ परेका सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

आगामी २८ सेप्टेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनको लागि अफगानिस्तानमा सुरक्षा अवस्थालाई कडा गरिएको छ। उता तालिवान लडाकू समूहले भने यसै निर्वाचनलाई लक्ष्य गरेर थप हत्या हिंसा गरिरहेका छन्। सिन्ह्वा

" /> सो कारबाहीको क्रममा तालिवानको कब्जामा रहेका २० जना अफगान सर्वसाधारण नागरिकलाई पनि मुक्त गरिएको अफगान सेनाले आज जानकारी दिएको छ ।

२३ सेप्टेम्बरबाट शुरु गरिएको यस सुरक्षा कारबाहीमा ६ तालिवान लडाकू मारिएका र २० सर्वसाधारण मुक्त भएका बताइएको छ। यस क्रममा चारजना लडाकू घाइते हुनुका साथै अन्य दुई पक्राउ परेका सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

आगामी २८ सेप्टेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनको लागि अफगानिस्तानमा सुरक्षा अवस्थालाई कडा गरिएको छ। उता तालिवान लडाकू समूहले भने यसै निर्वाचनलाई लक्ष्य गरेर थप हत्या हिंसा गरिरहेका छन्। सिन्ह्वा

"> अफगानिस्तानमा सुरक्षा कारबाहीमा ६ तालिवान लडाकू मारिए: Dekhapadhi
अफगानिस्तानमा सुरक्षा कारबाहीमा ६ तालिवान लडाकू मारिए <p style="text-align:justify">सो कारबाहीको क्रममा तालिवानको कब्जामा रहेका २० जना अफगान सर्वसाधारण नागरिकलाई पनि मुक्त गरिएको अफगान सेनाले&nbsp;आज जानकारी दिएको छ ।</p> <p style="text-align:justify">२३ सेप्टेम्बरबाट शुरु गरिएको यस सुरक्षा कारबाहीमा ६ तालिवान लडाकू मारिएका र २० सर्वसाधारण मुक्त भएका बताइएको छ। यस क्रममा चारजना लडाकू घाइते हुनुका साथै अन्य दुई पक्राउ परेका सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।</p> <p style="text-align:justify">आगामी २८ सेप्टेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनको लागि अफगानिस्तानमा सुरक्षा अवस्थालाई कडा गरिएको छ। उता तालिवान लडाकू समूहले भने यसै निर्वाचनलाई लक्ष्य गरेर थप हत्या हिंसा गरिरहेका छन्। <em>सिन्ह्वा</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्