आजको मौसम : मेघगर्जन, हावाहुरी र चट्याङसहित क्षणिक वर्षाको सम्भावना हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर आंशिकदेखि सामान्य बदली रही सुदुरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। देशका धेरै स्थानहरुमा तुवाँलोको सम्भावना छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्