काठमाडाैं। शान मासुद र अबिद अलीले पहिलो विकेटका लागि २७८ रनको साझेदारी गरेपछि पाकिस्तानले आज श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा ३१५ रनको अग्रता लिएको छ।

टेस्ट क्रिकेटमा पाकिस्तानका ब्याट्सम्यानले पहिलो विकेटका लागि गरेको यो दोस्रो उच्च साझेदारी हो। यसअघि अमर सोहेल र इजाज अमहदले १९९७ मा वेष्ट इन्डिजविरुद्ध २९८ रनको साझेदारी गरेका थिए।

शान र अबिद दुवैलाई लहिरु कुमाराले पवेलियनको बाटो देखाएका थिए। अबिदले दोस्रो विकेटका लागि पनि ७७ रनको साझेदारी गरे। शानले सात चौका र तीन छक्का प्रहार गरे भने अबिदले २१ चौका र एक छक्का प्रहार गरे।

पाकिस्तानले ५७–० को स्थितिबाट तेस्रो दिनको थालेको थियो। दिन शुरू गर्दा शान २१ र अबिद ३२ रनको स्थितिमा थिए। तेस्रो दिन सकिँदा पाकिस्तान ३९५–२ को स्थितिमा छ। पाकिस्तानका अजहर अली ५७ र बाबर अजम २२ रन बनाएर क्रिजमा छन्।

लासिथ इमबुलदेनिया र लहिरु कुमाराले समान चार/चार विकेट लिएपछि पाकिस्तानले पहिलो इनिङमा १९१ रनमा सबै विकेट गुमाएको थियो। शाहिन अफ्रिदी र मोहम्मद अब्बास मिलेर ९ विकेट लिएपछि श्रीलंकाले पहिलो इनिङमा २७१ रन बनाउँदा सबै विकेट गुमाएको थियो।

रावलपिण्डीमा सम्पन्न श्रीलंका र पाकिस्तानबीचको पहिलो टेस्ट वर्षाले प्रभावित भएपछि बराबरीमा सकिएको थियो। २००९ पछि पाकिस्तानमा टेस्ट क्रिकेट भएको यो पहिलो हो। २००९ मा श्रीलंकाको टोली चढेको बसमाथि सांघातिक आक्रमण भएपछि पाकिस्तानले घरेलु मैदानमा टेस्ट क्रिकेट खेल्न पाएको थिएन।

" /> काठमाडाैं। शान मासुद र अबिद अलीले पहिलो विकेटका लागि २७८ रनको साझेदारी गरेपछि पाकिस्तानले आज श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा ३१५ रनको अग्रता लिएको छ।

टेस्ट क्रिकेटमा पाकिस्तानका ब्याट्सम्यानले पहिलो विकेटका लागि गरेको यो दोस्रो उच्च साझेदारी हो। यसअघि अमर सोहेल र इजाज अमहदले १९९७ मा वेष्ट इन्डिजविरुद्ध २९८ रनको साझेदारी गरेका थिए।

शान र अबिद दुवैलाई लहिरु कुमाराले पवेलियनको बाटो देखाएका थिए। अबिदले दोस्रो विकेटका लागि पनि ७७ रनको साझेदारी गरे। शानले सात चौका र तीन छक्का प्रहार गरे भने अबिदले २१ चौका र एक छक्का प्रहार गरे।

पाकिस्तानले ५७–० को स्थितिबाट तेस्रो दिनको थालेको थियो। दिन शुरू गर्दा शान २१ र अबिद ३२ रनको स्थितिमा थिए। तेस्रो दिन सकिँदा पाकिस्तान ३९५–२ को स्थितिमा छ। पाकिस्तानका अजहर अली ५७ र बाबर अजम २२ रन बनाएर क्रिजमा छन्।

लासिथ इमबुलदेनिया र लहिरु कुमाराले समान चार/चार विकेट लिएपछि पाकिस्तानले पहिलो इनिङमा १९१ रनमा सबै विकेट गुमाएको थियो। शाहिन अफ्रिदी र मोहम्मद अब्बास मिलेर ९ विकेट लिएपछि श्रीलंकाले पहिलो इनिङमा २७१ रन बनाउँदा सबै विकेट गुमाएको थियो।

रावलपिण्डीमा सम्पन्न श्रीलंका र पाकिस्तानबीचको पहिलो टेस्ट वर्षाले प्रभावित भएपछि बराबरीमा सकिएको थियो। २००९ पछि पाकिस्तानमा टेस्ट क्रिकेट भएको यो पहिलो हो। २००९ मा श्रीलंकाको टोली चढेको बसमाथि सांघातिक आक्रमण भएपछि पाकिस्तानले घरेलु मैदानमा टेस्ट क्रिकेट खेल्न पाएको थिएन।

"> शान र अबिदको साझेदारीमा पाकिस्तानको पकड: Dekhapadhi
शान र अबिदको साझेदारीमा पाकिस्तानको पकड
काठमाडाैं। शान मासुद र अबिद अलीले पहिलो विकेटका लागि २७८ रनको साझेदारी गरेपछि पाकिस्तानले आज श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा ३१५ रनको अग्रता लिएको छ।

टेस्ट क्रिकेटमा पाकिस्तानका ब्याट्सम्यानले पहिलो विकेटका लागि गरेको यो दोस्रो उच्च साझेदारी हो। यसअघि अमर सोहेल र इजाज अमहदले १९९७ मा वेष्ट इन्डिजविरुद्ध २९८ रनको साझेदारी गरेका थिए।

शान र अबिद दुवैलाई लहिरु कुमाराले पवेलियनको बाटो देखाएका थिए। अबिदले दोस्रो विकेटका लागि पनि ७७ रनको साझेदारी गरे। शानले सात चौका र तीन छक्का प्रहार गरे भने अबिदले २१ चौका र एक छक्का प्रहार गरे।

पाकिस्तानले ५७–० को स्थितिबाट तेस्रो दिनको थालेको थियो। दिन शुरू गर्दा शान २१ र अबिद ३२ रनको स्थितिमा थिए। तेस्रो दिन सकिँदा पाकिस्तान ३९५–२ को स्थितिमा छ। पाकिस्तानका अजहर अली ५७ र बाबर अजम २२ रन बनाएर क्रिजमा छन्।

लासिथ इमबुलदेनिया र लहिरु कुमाराले समान चार/चार विकेट लिएपछि पाकिस्तानले पहिलो इनिङमा १९१ रनमा सबै विकेट गुमाएको थियो। शाहिन अफ्रिदी र मोहम्मद अब्बास मिलेर ९ विकेट लिएपछि श्रीलंकाले पहिलो इनिङमा २७१ रन बनाउँदा सबै विकेट गुमाएको थियो।

रावलपिण्डीमा सम्पन्न श्रीलंका र पाकिस्तानबीचको पहिलो टेस्ट वर्षाले प्रभावित भएपछि बराबरीमा सकिएको थियो। २००९ पछि पाकिस्तानमा टेस्ट क्रिकेट भएको यो पहिलो हो। २००९ मा श्रीलंकाको टोली चढेको बसमाथि सांघातिक आक्रमण भएपछि पाकिस्तानले घरेलु मैदानमा टेस्ट क्रिकेट खेल्न पाएको थिएन।

प्रतिक्रिया दिनुहोस्