बैंकको लहान शाखाबाट केन्द्रीय कार्यालयमा ट्रान्सफर गरेर ह्याकरहरुले सो रकम गायब पारेका थिए । यो प्रकरणबारे जानकारी दिन आज दिउँसो आयोजित पत्रकार सम्मेलनमा प्रहरीले सो समूहले ५ अर्ब रूपैयाँ रूपैयाँ  लुट्ने योजना बनाएको जनाएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखामा आयोजित पत्रकार सम्मेलनमा महाशाखा प्रमुख, एसएसपी सहकुल थापाले अहिलेसम्म यो प्रकरणमा संलग्न १२ जनालाई पक्राउ गरिएको र उनीहरुले बैंकिङ प्रणाली ह्याक गरेर लुटेको ६० लाख रुपैंया बरामद गरिसकेको जानकारी दिए । “उनीहरुको योजना ५ अर्ब लुट्ने रहेछ”, उनले भने ।

बैंकिङ प्रणालीबाट लुटिएको रकम ११ जनाको खातामा ट्रान्सफर भएको भेटिएको छ । एसएसपी थापाले बैंककै कर्मचारीको यूजर नेम समेत ह्याकिङमा प्रयोग भएको भेटिएको बताए ।

चिनियाँ र फ्रेन्च ह्याकरको एक समूहले विभिन्न बैंकबाट ह्याक गरेर झण्डै दुई करोड रूपैयाँ निकालेको घटना सेलाउन नपाउँदै ह्याकरको समूहले कृषि विकास बैंकको डेढ करोड गायब पारेको हो ।

केही व्यक्तिलाई पैसा निकाल्दा निकाल्दै पक्राउ गरिएकाले उनीहरुको ५ अर्ब लुट्ने योजना विफल भएको प्रहरीको भनाइ छ ।

पढ्नुहाेस्:

१० जना पक्राउ, ३५ लाख बरामद

" /> बैंकको लहान शाखाबाट केन्द्रीय कार्यालयमा ट्रान्सफर गरेर ह्याकरहरुले सो रकम गायब पारेका थिए । यो प्रकरणबारे जानकारी दिन आज दिउँसो आयोजित पत्रकार सम्मेलनमा प्रहरीले सो समूहले ५ अर्ब रूपैयाँ रूपैयाँ  लुट्ने योजना बनाएको जनाएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखामा आयोजित पत्रकार सम्मेलनमा महाशाखा प्रमुख, एसएसपी सहकुल थापाले अहिलेसम्म यो प्रकरणमा संलग्न १२ जनालाई पक्राउ गरिएको र उनीहरुले बैंकिङ प्रणाली ह्याक गरेर लुटेको ६० लाख रुपैंया बरामद गरिसकेको जानकारी दिए । “उनीहरुको योजना ५ अर्ब लुट्ने रहेछ”, उनले भने ।

बैंकिङ प्रणालीबाट लुटिएको रकम ११ जनाको खातामा ट्रान्सफर भएको भेटिएको छ । एसएसपी थापाले बैंककै कर्मचारीको यूजर नेम समेत ह्याकिङमा प्रयोग भएको भेटिएको बताए ।

चिनियाँ र फ्रेन्च ह्याकरको एक समूहले विभिन्न बैंकबाट ह्याक गरेर झण्डै दुई करोड रूपैयाँ निकालेको घटना सेलाउन नपाउँदै ह्याकरको समूहले कृषि विकास बैंकको डेढ करोड गायब पारेको हो ।

केही व्यक्तिलाई पैसा निकाल्दा निकाल्दै पक्राउ गरिएकाले उनीहरुको ५ अर्ब लुट्ने योजना विफल भएको प्रहरीको भनाइ छ ।

पढ्नुहाेस्:

१० जना पक्राउ, ३५ लाख बरामद

"> ५ अर्ब रूपैयाँ लुट्ने योजना विफल: Dekhapadhi
५ अर्ब रूपैयाँ लुट्ने योजना विफल
बैंकको लहान शाखाबाट केन्द्रीय कार्यालयमा ट्रान्सफर गरेर ह्याकरहरुले सो रकम गायब पारेका थिए । यो प्रकरणबारे जानकारी दिन आज दिउँसो आयोजित पत्रकार सम्मेलनमा प्रहरीले सो समूहले ५ अर्ब रूपैयाँ रूपैयाँ  लुट्ने योजना बनाएको जनाएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखामा आयोजित पत्रकार सम्मेलनमा महाशाखा प्रमुख, एसएसपी सहकुल थापाले अहिलेसम्म यो प्रकरणमा संलग्न १२ जनालाई पक्राउ गरिएको र उनीहरुले बैंकिङ प्रणाली ह्याक गरेर लुटेको ६० लाख रुपैंया बरामद गरिसकेको जानकारी दिए । “उनीहरुको योजना ५ अर्ब लुट्ने रहेछ”, उनले भने ।

बैंकिङ प्रणालीबाट लुटिएको रकम ११ जनाको खातामा ट्रान्सफर भएको भेटिएको छ । एसएसपी थापाले बैंककै कर्मचारीको यूजर नेम समेत ह्याकिङमा प्रयोग भएको भेटिएको बताए ।

चिनियाँ र फ्रेन्च ह्याकरको एक समूहले विभिन्न बैंकबाट ह्याक गरेर झण्डै दुई करोड रूपैयाँ निकालेको घटना सेलाउन नपाउँदै ह्याकरको समूहले कृषि विकास बैंकको डेढ करोड गायब पारेको हो ।

केही व्यक्तिलाई पैसा निकाल्दा निकाल्दै पक्राउ गरिएकाले उनीहरुको ५ अर्ब लुट्ने योजना विफल भएको प्रहरीको भनाइ छ ।

पढ्नुहाेस्:

१० जना पक्राउ, ३५ लाख बरामद

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्