डोमिनोज पिज्जाका लाखौं ग्राहकको डाटा चोरी काठमाडौं। डोमिनोज पिज्जाका लाखौं ग्राहकको डाटा चोरी भएको घटना सार्वजनिक भएको छ। हालसम्म डोमिनोज पिज्जाका ग्राहकको डाटा चोरी भएको थिएन्। बिजनेस स्ट्याण्डर्डका अनुसार डोमिनोजबाट करिब १३ टेराबाइट डाटा चोरी भएको छ। कम्पनीबाट पिज्जा अर्डर गर्दा ग्राहकले मोबाइल नम्बर, ईमेल, लोकेशन र भुक्तानीसम्बन्धी डाटा राख्नुपर्छ। यो डाटा चोरी गरेर ह्याकरले डार्क वेभमा बेच्न राखेर ठूलो रकम माग गरेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्