भूकम्पका कारण कम्तीमा ४७६ व्यक्ति घाइते भएकाे सरकारी र स्थानीय सञ्चार माध्यमले जनाएका छन्। पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको थियो।

७ असाेज अपराह्नमा गएको भूकम्पकका कारण पाकिस्तान प्रशासित काश्मिरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा परेको, विद्युतका पोलहरू ढलेको, टेलिफोनका टावरहरूमा क्षति भएको बताइएको छ।

पूर्वी पाकिस्तान र भारतमा समेत झड्का महसुस भएको थियो। भूकम्प ५.८ रेक्टर स्केलको रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) विभागले जनाएको छ। एएफपी

 

" /> भूकम्पका कारण कम्तीमा ४७६ व्यक्ति घाइते भएकाे सरकारी र स्थानीय सञ्चार माध्यमले जनाएका छन्। पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको थियो।

७ असाेज अपराह्नमा गएको भूकम्पकका कारण पाकिस्तान प्रशासित काश्मिरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा परेको, विद्युतका पोलहरू ढलेको, टेलिफोनका टावरहरूमा क्षति भएको बताइएको छ।

पूर्वी पाकिस्तान र भारतमा समेत झड्का महसुस भएको थियो। भूकम्प ५.८ रेक्टर स्केलको रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) विभागले जनाएको छ। एएफपी

 

"> पाकिस्तान भूकम्पः मृत्यु हुनेको संख्या २८ पुग्यो, ४७६ बढी घाइते: Dekhapadhi
पाकिस्तान भूकम्पः मृत्यु हुनेको संख्या २८ पुग्यो, ४७६ बढी घाइते <p style="text-align:justify">भूकम्पका कारण कम्तीमा ४७६ व्यक्ति घाइते भएकाे सरकारी र स्थानीय सञ्चार माध्यमले जनाएका छन्। पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको थियो।</p> <p style="text-align:justify">७ असाेज अपराह्नमा गएको भूकम्पकका कारण पाकिस्तान प्रशासित काश्मिरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला&ndash;ठूला चिरा परेको, विद्युतका पोलहरू ढलेको, टेलिफोनका टावरहरूमा क्षति भएको बताइएको छ।</p> <p style="text-align:justify">पूर्वी पाकिस्तान र भारतमा समेत झड्का महसुस भएको थियो। भूकम्प ५.८ रेक्टर स्केलको रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) विभागले जनाएको छ।<em> एएफपी</em></p> <p>&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्