कोरोना महामारीकाबीच टाइगर–दिशा पुगे माल्दिभ्स काठमाडौं। बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पाटनी माल्दिभ्स पुगेका छन्। महाराष्ट्रमा कोरोना कफ्र्यू लागेपछि उनीहरू बिदा मनाउन माल्दिभ्स पुगेका हुन्। उनीहरु मुम्बई एयरपोर्ट हुँदै माल्दिभ्स पुगेका थिए। यस्तो अवस्थामा उनीहरू बिदा मनाउन हिँडेपछि सामाजिक सञ्जाल प्रयोगकर्ता भने आक्रोश व्यक्त गरेका छन्। केहीले माल्दिभ्स सरकारसँग कुनै पनि सेलिब्रेटीलाई प्रवेश नदिन समेत आग्रह गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्