काठमाडौं। ठमेल क्षेत्रमा 'आफूखुसी' तार काटेर इन्टरनेट सेवा अवरुद्ध पार्नेलाई कारबाहीको माग गरिएको छ। निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुको संगठन इस्पानले तार काटिँदा अहिलेसम्म भएको भनिएको ५ करोड रुपैयाँभन्दा बढीको क्षतिपूर्ति भराउन र दोषीहरुलाई कारबाही गर्न पनि माग गरेको छ।

इस्पानले प्रेस विज्ञप्ति जारी गरी ठमेल पर्यटन विकास परिषद्मलाई दोषी देखाउँदै कारबाहीको माग गरेको हो।

'सेवामा आएको अवरोधको कारण पहिचान गर्ने क्रममा सेवा प्रदायकहरुका प्राविधिकहरु ठमेल क्षेत्रमा गई अन्वेषण गर्दा ठमेल पर्यटन विकास परिषद नामक कुनै संस्थाका पदाधिकारी, स्वयंसेवक र कर्मचारीहरुले उक्त क्षेत्रमा रहेका इन्टरनेट सेवामा प्रयोग हुने अप्टिकल फाईबर केबल र अन्य तारहरु काटेको र काट्ने कार्य अहिले पनि अनवरत रहेको कुरा हाम्रो जानकारीमा आएको छ। सो कुराको प्रमाण हाम्रा साथमा छ', विज्ञप्तिमा भनिएको छ, 'ठमेल पर्यटन विकास परिषद् भन्ने संस्थाले गरेको उक्त कार्यले करीब ५ करोड रुपैयाँभन्दा बढीको क्षति भइसकेको हुनाले त्यस्ता अराजक र अपरधिक कार्य रोक्नका लागि हामी गृह मन्त्रालय र प्रहरीसँग अनुरोध गर्दै विधिको शासनको प्रत्याभूति प्रदान गर्न माग गर्दछौं।'

इस्पानले तार काट्ने कार्यलाई गम्भीर अपराध भन्दै संलग्नलाई फौजदारी अभियोगमा मुद्दा चलाउन र नोक्सानी भएकाहरुलाई क्षतिपूर्ति भराउन प्रहरी र दूरसञ्चार प्राधिकरणसँग माग गरेको छ। इस्पानले भनेको छ, 'कुनै पनि फौजदारी अपराधलाई तत्काल रोकी कसुरदारलाई कारबाही गर्नुपर्ने दायित्व गृह र प्रहरी प्रशासनको भएता पनि हालसम्म राज्य संयन्त्र त्यस्ता अपराधिक क्रियाकलापलाई टुलुटुलु हेरेर बसेको कुराले हामी अत्यन्त आहत र क्षुब्द भएका छौं।'

ठमेल क्षेत्रमा जताततै तार गिजोलिएको भन्दै २९ मंसीरदेखि विद्युत बाहेकका तार काटिँदैछ। भ्रमण वर्ष २०२० का लागि ठमेल क्षेत्र सुन्दर बनाउने भनेर ठमेल पर्यटन विकास परिषद्को अगुवाईमा तार काटिँदै गर्दा उसलाई यो अधिकार कसले दियो भन्ने प्रष्ट भएको छैन। परिषद्ले दूरसञ्चार प्राधिकरणको अनुमतिमै तार काटिएको दाबी गरेपनि प्राधिकरणले समेत आफूसँग कुनै समन्वय नगरेको प्रष्ट पारिसकेको छ।

पढ्नुहोस्:

ठमेलमा जथाभावी तार काट्नेलाई कारवाही गर्ने प्राधिकरणको चेतावनी

भ्रमण वर्षका लागि सुन्दर बनाउन खोजिएको ठमेल पाँच दिनदेखि इन्टरनेट र टेलिफोनविहीन

" /> काठमाडौं। ठमेल क्षेत्रमा 'आफूखुसी' तार काटेर इन्टरनेट सेवा अवरुद्ध पार्नेलाई कारबाहीको माग गरिएको छ। निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुको संगठन इस्पानले तार काटिँदा अहिलेसम्म भएको भनिएको ५ करोड रुपैयाँभन्दा बढीको क्षतिपूर्ति भराउन र दोषीहरुलाई कारबाही गर्न पनि माग गरेको छ।

इस्पानले प्रेस विज्ञप्ति जारी गरी ठमेल पर्यटन विकास परिषद्मलाई दोषी देखाउँदै कारबाहीको माग गरेको हो।

'सेवामा आएको अवरोधको कारण पहिचान गर्ने क्रममा सेवा प्रदायकहरुका प्राविधिकहरु ठमेल क्षेत्रमा गई अन्वेषण गर्दा ठमेल पर्यटन विकास परिषद नामक कुनै संस्थाका पदाधिकारी, स्वयंसेवक र कर्मचारीहरुले उक्त क्षेत्रमा रहेका इन्टरनेट सेवामा प्रयोग हुने अप्टिकल फाईबर केबल र अन्य तारहरु काटेको र काट्ने कार्य अहिले पनि अनवरत रहेको कुरा हाम्रो जानकारीमा आएको छ। सो कुराको प्रमाण हाम्रा साथमा छ', विज्ञप्तिमा भनिएको छ, 'ठमेल पर्यटन विकास परिषद् भन्ने संस्थाले गरेको उक्त कार्यले करीब ५ करोड रुपैयाँभन्दा बढीको क्षति भइसकेको हुनाले त्यस्ता अराजक र अपरधिक कार्य रोक्नका लागि हामी गृह मन्त्रालय र प्रहरीसँग अनुरोध गर्दै विधिको शासनको प्रत्याभूति प्रदान गर्न माग गर्दछौं।'

इस्पानले तार काट्ने कार्यलाई गम्भीर अपराध भन्दै संलग्नलाई फौजदारी अभियोगमा मुद्दा चलाउन र नोक्सानी भएकाहरुलाई क्षतिपूर्ति भराउन प्रहरी र दूरसञ्चार प्राधिकरणसँग माग गरेको छ। इस्पानले भनेको छ, 'कुनै पनि फौजदारी अपराधलाई तत्काल रोकी कसुरदारलाई कारबाही गर्नुपर्ने दायित्व गृह र प्रहरी प्रशासनको भएता पनि हालसम्म राज्य संयन्त्र त्यस्ता अपराधिक क्रियाकलापलाई टुलुटुलु हेरेर बसेको कुराले हामी अत्यन्त आहत र क्षुब्द भएका छौं।'

ठमेल क्षेत्रमा जताततै तार गिजोलिएको भन्दै २९ मंसीरदेखि विद्युत बाहेकका तार काटिँदैछ। भ्रमण वर्ष २०२० का लागि ठमेल क्षेत्र सुन्दर बनाउने भनेर ठमेल पर्यटन विकास परिषद्को अगुवाईमा तार काटिँदै गर्दा उसलाई यो अधिकार कसले दियो भन्ने प्रष्ट भएको छैन। परिषद्ले दूरसञ्चार प्राधिकरणको अनुमतिमै तार काटिएको दाबी गरेपनि प्राधिकरणले समेत आफूसँग कुनै समन्वय नगरेको प्रष्ट पारिसकेको छ।

पढ्नुहोस्:

ठमेलमा जथाभावी तार काट्नेलाई कारवाही गर्ने प्राधिकरणको चेतावनी

भ्रमण वर्षका लागि सुन्दर बनाउन खोजिएको ठमेल पाँच दिनदेखि इन्टरनेट र टेलिफोनविहीन

"> तार काट्नेलाई कारबाही र ५ करोड क्षतिपूर्ति माग: Dekhapadhi
तार काट्नेलाई कारबाही र ५ करोड क्षतिपूर्ति माग
काठमाडौं। ठमेल क्षेत्रमा 'आफूखुसी' तार काटेर इन्टरनेट सेवा अवरुद्ध पार्नेलाई कारबाहीको माग गरिएको छ। निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुको संगठन इस्पानले तार काटिँदा अहिलेसम्म भएको भनिएको ५ करोड रुपैयाँभन्दा बढीको क्षतिपूर्ति भराउन र दोषीहरुलाई कारबाही गर्न पनि माग गरेको छ।

इस्पानले प्रेस विज्ञप्ति जारी गरी ठमेल पर्यटन विकास परिषद्मलाई दोषी देखाउँदै कारबाहीको माग गरेको हो।

'सेवामा आएको अवरोधको कारण पहिचान गर्ने क्रममा सेवा प्रदायकहरुका प्राविधिकहरु ठमेल क्षेत्रमा गई अन्वेषण गर्दा ठमेल पर्यटन विकास परिषद नामक कुनै संस्थाका पदाधिकारी, स्वयंसेवक र कर्मचारीहरुले उक्त क्षेत्रमा रहेका इन्टरनेट सेवामा प्रयोग हुने अप्टिकल फाईबर केबल र अन्य तारहरु काटेको र काट्ने कार्य अहिले पनि अनवरत रहेको कुरा हाम्रो जानकारीमा आएको छ। सो कुराको प्रमाण हाम्रा साथमा छ', विज्ञप्तिमा भनिएको छ, 'ठमेल पर्यटन विकास परिषद् भन्ने संस्थाले गरेको उक्त कार्यले करीब ५ करोड रुपैयाँभन्दा बढीको क्षति भइसकेको हुनाले त्यस्ता अराजक र अपरधिक कार्य रोक्नका लागि हामी गृह मन्त्रालय र प्रहरीसँग अनुरोध गर्दै विधिको शासनको प्रत्याभूति प्रदान गर्न माग गर्दछौं।'

इस्पानले तार काट्ने कार्यलाई गम्भीर अपराध भन्दै संलग्नलाई फौजदारी अभियोगमा मुद्दा चलाउन र नोक्सानी भएकाहरुलाई क्षतिपूर्ति भराउन प्रहरी र दूरसञ्चार प्राधिकरणसँग माग गरेको छ। इस्पानले भनेको छ, 'कुनै पनि फौजदारी अपराधलाई तत्काल रोकी कसुरदारलाई कारबाही गर्नुपर्ने दायित्व गृह र प्रहरी प्रशासनको भएता पनि हालसम्म राज्य संयन्त्र त्यस्ता अपराधिक क्रियाकलापलाई टुलुटुलु हेरेर बसेको कुराले हामी अत्यन्त आहत र क्षुब्द भएका छौं।'

ठमेल क्षेत्रमा जताततै तार गिजोलिएको भन्दै २९ मंसीरदेखि विद्युत बाहेकका तार काटिँदैछ। भ्रमण वर्ष २०२० का लागि ठमेल क्षेत्र सुन्दर बनाउने भनेर ठमेल पर्यटन विकास परिषद्को अगुवाईमा तार काटिँदै गर्दा उसलाई यो अधिकार कसले दियो भन्ने प्रष्ट भएको छैन। परिषद्ले दूरसञ्चार प्राधिकरणको अनुमतिमै तार काटिएको दाबी गरेपनि प्राधिकरणले समेत आफूसँग कुनै समन्वय नगरेको प्रष्ट पारिसकेको छ।

पढ्नुहोस्:

ठमेलमा जथाभावी तार काट्नेलाई कारवाही गर्ने प्राधिकरणको चेतावनी

भ्रमण वर्षका लागि सुन्दर बनाउन खोजिएको ठमेल पाँच दिनदेखि इन्टरनेट र टेलिफोनविहीन

प्रतिक्रिया दिनुहोस्