काठमाडौं। नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता सुनीलकुमार श्रेष्ठमाथि सांघातिक आक्रमण गरेको घटनाका दोषीलाई कारवाही गर्न माग गरेको छ। 

बारका महासचिव लीलामणि पौडेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा वरिष्ठ अधिवक्ता श्रेष्ठको नेपालगन्जस्थित ‘ल फर्म’ घेराउ गर्ने काम अभद्र र अमर्यादित मात्र नभएर जीउ ज्यानसमेतमा धावा बोल्ने काम भएकाले दोषीलाई कारवाही गर्न माग गरिएको छ। 

वरिष्ठ अधिवक्ता श्रेष्ठलाई यही २ पुसमा प्रतिवादी विजय पाठकका तर्फबाट कानून व्यवसायीको हैसियतले बाँके जिल्ला अदालतमा बहस पैरवी गरेको विषयमा मुद्दाका जाहेरवाला पक्षबाट नचिनिएका ५० भन्दा बढी व्यक्तिले हुलहुज्जत गरी हातपात गरेको विज्ञप्तिमा उल्लेख छ। 

नेपालको संविधानको धारा २० (२) ले पक्राउ परेका व्यक्तिलाई पक्राउ परेको समयदेखि नै आफूले रोजेको कानून व्यवसायीसँग सल्लाह लिन पाउने तथा कानून व्यवसायीद्वारा पुर्पक्ष गर्नेको हक हुनेछ भनी व्यवस्था गरेको छ।

" /> काठमाडौं। नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता सुनीलकुमार श्रेष्ठमाथि सांघातिक आक्रमण गरेको घटनाका दोषीलाई कारवाही गर्न माग गरेको छ। 

बारका महासचिव लीलामणि पौडेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा वरिष्ठ अधिवक्ता श्रेष्ठको नेपालगन्जस्थित ‘ल फर्म’ घेराउ गर्ने काम अभद्र र अमर्यादित मात्र नभएर जीउ ज्यानसमेतमा धावा बोल्ने काम भएकाले दोषीलाई कारवाही गर्न माग गरिएको छ। 

वरिष्ठ अधिवक्ता श्रेष्ठलाई यही २ पुसमा प्रतिवादी विजय पाठकका तर्फबाट कानून व्यवसायीको हैसियतले बाँके जिल्ला अदालतमा बहस पैरवी गरेको विषयमा मुद्दाका जाहेरवाला पक्षबाट नचिनिएका ५० भन्दा बढी व्यक्तिले हुलहुज्जत गरी हातपात गरेको विज्ञप्तिमा उल्लेख छ। 

नेपालको संविधानको धारा २० (२) ले पक्राउ परेका व्यक्तिलाई पक्राउ परेको समयदेखि नै आफूले रोजेको कानून व्यवसायीसँग सल्लाह लिन पाउने तथा कानून व्यवसायीद्वारा पुर्पक्ष गर्नेको हक हुनेछ भनी व्यवस्था गरेको छ।

"> बरिष्ठ अधिवक्ता श्रेष्ठमाथि आक्रमण गर्नेलाई कारबाहीको माग: Dekhapadhi
बरिष्ठ अधिवक्ता श्रेष्ठमाथि आक्रमण गर्नेलाई कारबाहीको माग <p style="text-align:justify">काठमाडौं। नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता सुनीलकुमार श्रेष्ठमाथि सांघातिक आक्रमण गरेको घटनाका दोषीलाई कारवाही गर्न माग गरेको छ।&nbsp;</p> <p style="text-align:justify">बारका महासचिव लीलामणि पौडेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा वरिष्ठ अधिवक्ता श्रेष्ठको नेपालगन्जस्थित &lsquo;ल फर्म&rsquo; घेराउ गर्ने काम अभद्र र अमर्यादित मात्र नभएर जीउ ज्यानसमेतमा धावा बोल्ने काम भएकाले दोषीलाई कारवाही गर्न माग गरिएको छ।&nbsp;</p> <p style="text-align:justify">वरिष्ठ अधिवक्ता श्रेष्ठलाई यही २ पुसमा प्रतिवादी विजय पाठकका तर्फबाट कानून व्यवसायीको हैसियतले बाँके जिल्ला अदालतमा बहस पैरवी गरेको विषयमा मुद्दाका जाहेरवाला पक्षबाट नचिनिएका ५० भन्दा बढी व्यक्तिले हुलहुज्जत गरी हातपात गरेको विज्ञप्तिमा उल्लेख छ।&nbsp;</p> <p style="text-align:justify">नेपालको संविधानको धारा २० (२) ले पक्राउ परेका व्यक्तिलाई पक्राउ परेको समयदेखि नै आफूले रोजेको कानून व्यवसायीसँग सल्लाह लिन पाउने तथा कानून व्यवसायीद्वारा पुर्पक्ष गर्नेको हक हुनेछ भनी व्यवस्था गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्