कैलाली । प्रदेश प्रहरीका लागि भनेर सुदूरपश्चिम सरकारले खरिद गरेका गाडी संघीय प्रहरीलाई हस्तान्तरण गरिएको छ । सूदुरपश्चिम सरकारले गठन नै नभएको प्रदेश प्रहरीका लागि भनेर गाडी खरिद गरेको थियो । प्रदेश प्रहरी गठन नहुँदासम्म ती गाडीहरु प्रयोगमा नआउने भएपछि सुदूरपश्चिम सरकारले संघीय सरकार मातहतको नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो ।

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रहरीको लागि खरिद गरेको गाडी आज विधिवतरुपमा हस्तान्तरण गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) तारिणि प्रसाद लम्साललाई नौ वटा गाडीको साँचो हस्तान्तरण गरेका हुन् ।

मन्त्रालयले ३ करोड ३२ लाख ९१ हजार खर्चेर नौ गाडी खरिद गरेको थियो । प्रतिगाडी ३६ लाख ९९ हजारका दरले गाडी खरिद गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ । गाडी खरिद गरेको झन्डै अढाइ महिनापछि प्रदेश सरकारले संघीय प्रहरीलाई गाडी हस्तान्तरण गरेको हो ।

प्रदेश प्रहरीको लागि भनेर खरिद गरिएका गाडी प्रदेश प्रहरी गठन हुन ढिलाइ हुने भएपछि सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले बताए । प्रदेशका सबै जिल्लाहरुमा प्रहरीको लागि सवारी साधन अभाव भइरहेका बेला प्रदेश सरकारले उपलबध्ध गराएका गाडीले शान्ति सुरक्षा कायम गर्न सहज हुने डिआइजी लम्सालले बताए ।

" /> कैलाली । प्रदेश प्रहरीका लागि भनेर सुदूरपश्चिम सरकारले खरिद गरेका गाडी संघीय प्रहरीलाई हस्तान्तरण गरिएको छ । सूदुरपश्चिम सरकारले गठन नै नभएको प्रदेश प्रहरीका लागि भनेर गाडी खरिद गरेको थियो । प्रदेश प्रहरी गठन नहुँदासम्म ती गाडीहरु प्रयोगमा नआउने भएपछि सुदूरपश्चिम सरकारले संघीय सरकार मातहतको नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो ।

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रहरीको लागि खरिद गरेको गाडी आज विधिवतरुपमा हस्तान्तरण गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) तारिणि प्रसाद लम्साललाई नौ वटा गाडीको साँचो हस्तान्तरण गरेका हुन् ।

मन्त्रालयले ३ करोड ३२ लाख ९१ हजार खर्चेर नौ गाडी खरिद गरेको थियो । प्रतिगाडी ३६ लाख ९९ हजारका दरले गाडी खरिद गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ । गाडी खरिद गरेको झन्डै अढाइ महिनापछि प्रदेश सरकारले संघीय प्रहरीलाई गाडी हस्तान्तरण गरेको हो ।

प्रदेश प्रहरीको लागि भनेर खरिद गरिएका गाडी प्रदेश प्रहरी गठन हुन ढिलाइ हुने भएपछि सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले बताए । प्रदेशका सबै जिल्लाहरुमा प्रहरीको लागि सवारी साधन अभाव भइरहेका बेला प्रदेश सरकारले उपलबध्ध गराएका गाडीले शान्ति सुरक्षा कायम गर्न सहज हुने डिआइजी लम्सालले बताए ।

"> सुदूरपश्चिम सरकारद्वारा संघीय प्रहरीलाई नौ वटा गाडी हस्तान्तरण: Dekhapadhi
सुदूरपश्चिम सरकारद्वारा संघीय प्रहरीलाई नौ वटा गाडी हस्तान्तरण
कैलाली । प्रदेश प्रहरीका लागि भनेर सुदूरपश्चिम सरकारले खरिद गरेका गाडी संघीय प्रहरीलाई हस्तान्तरण गरिएको छ । सूदुरपश्चिम सरकारले गठन नै नभएको प्रदेश प्रहरीका लागि भनेर गाडी खरिद गरेको थियो । प्रदेश प्रहरी गठन नहुँदासम्म ती गाडीहरु प्रयोगमा नआउने भएपछि सुदूरपश्चिम सरकारले संघीय सरकार मातहतको नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो ।

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रहरीको लागि खरिद गरेको गाडी आज विधिवतरुपमा हस्तान्तरण गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) तारिणि प्रसाद लम्साललाई नौ वटा गाडीको साँचो हस्तान्तरण गरेका हुन् ।

मन्त्रालयले ३ करोड ३२ लाख ९१ हजार खर्चेर नौ गाडी खरिद गरेको थियो । प्रतिगाडी ३६ लाख ९९ हजारका दरले गाडी खरिद गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ । गाडी खरिद गरेको झन्डै अढाइ महिनापछि प्रदेश सरकारले संघीय प्रहरीलाई गाडी हस्तान्तरण गरेको हो ।

प्रदेश प्रहरीको लागि भनेर खरिद गरिएका गाडी प्रदेश प्रहरी गठन हुन ढिलाइ हुने भएपछि सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले बताए । प्रदेशका सबै जिल्लाहरुमा प्रहरीको लागि सवारी साधन अभाव भइरहेका बेला प्रदेश सरकारले उपलबध्ध गराएका गाडीले शान्ति सुरक्षा कायम गर्न सहज हुने डिआइजी लम्सालले बताए ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्