काठमाडौं। कोरोना महामारी अनियन्त्रित हुन थालेपछि भारत सरकारले विदेशी भ्याक्सिनलाई तत्कालै अनुमति दिने नीति लिएको छ। केन्द्र सरकारले अन्य मुलुकमा प्रयोग भइरहेका भ्याक्सिनलाई भारतमा अविलम्ब मन्जुरी दिने नीति लिएको हो।

रुसी स्पुतनिक-भी भ्याक्सिनलाई भारतमा सोमबार मन्जुरी दिइएको थियो। हाल भारतमा कोभ्याक्सिन र कोभिसिल्डको डोज प्रयोगमा छ। कोरोना नियन्त्रणमा ध्यान नदिएको भन्दै सरकारको विरोध हुन थालेपछि विदेशी भ्याक्सिनलाई मन्जुरी दिइएको हो।

" /> काठमाडौं। कोरोना महामारी अनियन्त्रित हुन थालेपछि भारत सरकारले विदेशी भ्याक्सिनलाई तत्कालै अनुमति दिने नीति लिएको छ। केन्द्र सरकारले अन्य मुलुकमा प्रयोग भइरहेका भ्याक्सिनलाई भारतमा अविलम्ब मन्जुरी दिने नीति लिएको हो।

रुसी स्पुतनिक-भी भ्याक्सिनलाई भारतमा सोमबार मन्जुरी दिइएको थियो। हाल भारतमा कोभ्याक्सिन र कोभिसिल्डको डोज प्रयोगमा छ। कोरोना नियन्त्रणमा ध्यान नदिएको भन्दै सरकारको विरोध हुन थालेपछि विदेशी भ्याक्सिनलाई मन्जुरी दिइएको हो।

"> भारतमा विदेशी भ्याक्सिनलाई तत्कालै अनुमति: Dekhapadhi
भारतमा विदेशी भ्याक्सिनलाई तत्कालै अनुमति <p style="text-align: justify;">काठमाडौं। कोरोना महामारी अनियन्त्रित हुन थालेपछि भारत सरकारले विदेशी भ्याक्सिनलाई तत्कालै अनुमति दिने नीति लिएको छ। केन्द्र सरकारले अन्य मुलुकमा प्रयोग भइरहेका भ्याक्सिनलाई भारतमा अविलम्ब मन्जुरी दिने नीति लिएको हो।</p> <p style="text-align: justify;">रुसी स्पुतनिक-भी भ्याक्सिनलाई भारतमा सोमबार मन्जुरी दिइएको थियो। हाल भारतमा कोभ्याक्सिन र कोभिसिल्डको डोज प्रयोगमा छ। कोरोना नियन्त्रणमा ध्यान नदिएको भन्दै सरकारको विरोध हुन थालेपछि विदेशी भ्याक्सिनलाई मन्जुरी दिइएको हो।</p>
प्रतिक्रिया दिनुहोस्