भारतको बन्दरगाहलाई ‘एसएण्डपी’ इन्डेक्सबाट हटाइने
<p>काठमाडौं। अमेरिकी कम्पनीले भारतको अदानी बन्दरगाहलाई ‘एसएण्डपी’ सूचकबाट हटाउने चेतावनी दिएको छ।</p>
<p>सत्ता हातमा लिएको म्यानमारको सेनासँग व्यापारी गरेको भन्दै यस्तो चेतावनी दिएको हो।</p>
<p>एसएण्डपी डो जोन्स् इण्डेक्सले अदानी बन्दरगाह र स्पेसल इकोनोमिक जोनलाई उक्त इन्डेक्सबाट हटाउने चेतावनी दिएको हो।</p>
<p>अदानले २९० मिलियन डलरको लगानीमा म्यानमारमा बन्दरगाह बनाउने तयारी गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
