काठमाडौं। बेलायती राजकुमार फिलिपको अन्तिम संस्कारमा बेलायतका प्रधानमन्त्री बोरिस जोनसन सहभागी नहुने भएका छन्।
बेलायती महारानी एलिजावेथ द्वितीयका पति राजकुमार फिलिपको निधन गत शुक्रबार ९९ वर्षको उमेरमा भएको थियो।
बकिङ्गम प्यालेसले राजकुमार फिलिपको अन्तिम संस्कार आगामी शनिबार गरिने जनाएको छ। कोरोनाका कारण अन्तिम संस्कारमा विशेष सावधानी अपनाइनेछ। परिवारका सदस्य बढीभन्दा बढी सहभागी हुन पाउन भनेर बेलायती प्रधानमन्त्रीले उक्त संस्कारमा सहभागी नहुने जनाएका हुन्।
" />

">
राजकुमार फिलिपको अन्तिम संस्कारमा बेलायती प्रधानमन्त्री सहभागी नहुने: Dekhapadhi
बेलायती राजकुमार फिलिपको अन्तिम संस्कारमा बेलायतका प्रधानमन्त्री बोरिस जोनसन सहभागी नहुने भएका छन्।
बेलायती महारानी एलिजावेथ द्वितीयका पति राजकुमार फिलिपको निधन गत शुक्रबार ९९ वर्षको उमेरमा भएको थियो।
राजकुमार फिलिपको अन्तिम संस्कारमा बेलायती प्रधानमन्त्री सहभागी नहुने
<p style="text-align: justify;">काठमाडौं। बेलायती राजकुमार फिलिपको अन्तिम संस्कारमा बेलायतका प्रधानमन्त्री बोरिस जोनसन सहभागी नहुने भएका छन्। </p>
<p style="text-align: justify;">बेलायती महारानी एलिजावेथ द्वितीयका पति राजकुमार फिलिपको निधन गत शुक्रबार ९९ वर्षको उमेरमा भएको थियो। </p>
<p style="text-align: justify;">बकिङ्गम प्यालेसले राजकुमार फिलिपको अन्तिम संस्कार आगामी शनिबार गरिने जनाएको छ। कोरोनाका कारण अन्तिम संस्कारमा विशेष सावधानी अपनाइनेछ। परिवारका सदस्य बढीभन्दा बढी सहभागी हुन पाउन भनेर बेलायती प्रधानमन्त्रीले उक्त संस्कारमा सहभागी नहुने जनाएका हुन्।</p>