काठमाडौं। नवलपरासीको रामग्राम नगरपालिका–१८ का वडा अध्यक्ष र एकजना लेखनदास दुई लाख रूपैयाँसहित पक्राउ परेका छन्। 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट गएको टोलीले वडाध्यक्ष डिस्वा मगर र लेखनदास रविन्द्र यादवलाई दुई लाख रूपैयाँसहित पक्राउ गरेको हो। 

उनीहरूले सिफारिस दिने प्रयोजनका लागि दुई लाख रूपैयाँ घुस मागेको उजुरीको आधारमा पुगेको अख्तियारको टोलीले रामग्राम–१८ स्थित होली चाइल्ड स्कुल नजिकबाट दुवैलाई नियन्त्रण लिएको हो। 
 
" /> काठमाडौं। नवलपरासीको रामग्राम नगरपालिका–१८ का वडा अध्यक्ष र एकजना लेखनदास दुई लाख रूपैयाँसहित पक्राउ परेका छन्। 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट गएको टोलीले वडाध्यक्ष डिस्वा मगर र लेखनदास रविन्द्र यादवलाई दुई लाख रूपैयाँसहित पक्राउ गरेको हो। 

उनीहरूले सिफारिस दिने प्रयोजनका लागि दुई लाख रूपैयाँ घुस मागेको उजुरीको आधारमा पुगेको अख्तियारको टोलीले रामग्राम–१८ स्थित होली चाइल्ड स्कुल नजिकबाट दुवैलाई नियन्त्रण लिएको हो। 
 
"> दुई लाख घुससहित वडाध्यक्ष पक्राउ: Dekhapadhi
दुई लाख घुससहित वडाध्यक्ष पक्राउ <p style="text-align:justify">काठमाडौं। नवलपरासीको रामग्राम नगरपालिका&ndash;१८ का वडा अध्यक्ष र एकजना लेखनदास दुई लाख रूपैयाँसहित पक्राउ परेका छन्।&nbsp;</p> <p style="text-align:justify">अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट गएको टोलीले वडाध्यक्ष डिस्वा मगर र लेखनदास रविन्द्र यादवलाई दुई लाख रूपैयाँसहित पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align:justify">उनीहरूले सिफारिस दिने प्रयोजनका लागि दुई लाख रूपैयाँ घुस मागेको उजुरीको आधारमा पुगेको अख्तियारको टोलीले रामग्राम&ndash;१८ स्थित होली चाइल्ड स्कुल नजिकबाट दुवैलाई नियन्त्रण लिएको हो।&nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्