दुर्घटना र जाम कम गर्न विपरित लेन छोएर ओभरटेक गर्न नपाइने महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको हो ।

त्यस्तै, ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरेर सार्वजनिक तथा निजी सवारी साधनलाई दिनमा चार पटकसम्म चेकजाँच गर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका बेला घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति चार पटकसम्म विशेष जाँचको व्यवस्था गर्न लागेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सवारी साधन विशेष जाँचका लागि ४३० जनशक्ति थप गरिएको जानकारी दिए ।

ट्राफिक प्रहरीले चाडपर्वका समयमा नागढुङ्गा, कलङ्की, स्वयम्भु, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्कलगायतका ठाउँमा विशेष जाँचको व्यवस्था गरेको छ । रासस

" /> दुर्घटना र जाम कम गर्न विपरित लेन छोएर ओभरटेक गर्न नपाइने महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको हो ।

त्यस्तै, ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरेर सार्वजनिक तथा निजी सवारी साधनलाई दिनमा चार पटकसम्म चेकजाँच गर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका बेला घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति चार पटकसम्म विशेष जाँचको व्यवस्था गर्न लागेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सवारी साधन विशेष जाँचका लागि ४३० जनशक्ति थप गरिएको जानकारी दिए ।

ट्राफिक प्रहरीले चाडपर्वका समयमा नागढुङ्गा, कलङ्की, स्वयम्भु, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्कलगायतका ठाउँमा विशेष जाँचको व्यवस्था गरेको छ । रासस

"> थानकोट–नागढुङ्गा सडकखण्डमा ओभरटेक गर्न नपाइने: Dekhapadhi
थानकोट–नागढुङ्गा सडकखण्डमा ओभरटेक गर्न नपाइने
दुर्घटना र जाम कम गर्न विपरित लेन छोएर ओभरटेक गर्न नपाइने महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको हो ।

त्यस्तै, ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरेर सार्वजनिक तथा निजी सवारी साधनलाई दिनमा चार पटकसम्म चेकजाँच गर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका बेला घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति चार पटकसम्म विशेष जाँचको व्यवस्था गर्न लागेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सवारी साधन विशेष जाँचका लागि ४३० जनशक्ति थप गरिएको जानकारी दिए ।

ट्राफिक प्रहरीले चाडपर्वका समयमा नागढुङ्गा, कलङ्की, स्वयम्भु, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्कलगायतका ठाउँमा विशेष जाँचको व्यवस्था गरेको छ । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्