काठमाडौं। दुईजना व्यक्तिलाई बैंक खातामा पैसा नै नराखी ६१ लाख ५५ हजार रूपैयाँ बराबरको चेक काटी दिएको कसुरमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटार बस्ने बरुण ढकाल रहेका छन्। उच्च अदालत पाटनले २०७७ पुस १५ गते उनलाई उक्त मुद्दा (बैंकिङ कसूर)मा ५ दिन कैद र ६१ लाख ५५ हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो। त्यसपछि उनी फरार रहेका थिए।

" /> काठमाडौं। दुईजना व्यक्तिलाई बैंक खातामा पैसा नै नराखी ६१ लाख ५५ हजार रूपैयाँ बराबरको चेक काटी दिएको कसुरमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटार बस्ने बरुण ढकाल रहेका छन्। उच्च अदालत पाटनले २०७७ पुस १५ गते उनलाई उक्त मुद्दा (बैंकिङ कसूर)मा ५ दिन कैद र ६१ लाख ५५ हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो। त्यसपछि उनी फरार रहेका थिए।

"> खातामा पैसा नराखी साढे ६१ लाखको चेक दिने पक्राउ: Dekhapadhi
खातामा पैसा नराखी साढे ६१ लाखको चेक दिने पक्राउ <p style="text-align: justify;">काठमाडौं। दुईजना व्यक्तिलाई बैंक खातामा पैसा नै नराखी ६१ लाख ५५ हजार रूपैयाँ बराबरको चेक काटी दिएको कसुरमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका&ndash;९ गोठाटार बस्ने बरुण ढकाल रहेका छन्। उच्च अदालत पाटनले २०७७ पुस १५ गते उनलाई उक्त मुद्दा (बैंकिङ कसूर)मा ५ दिन कैद र ६१ लाख ५५ हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो। त्यसपछि उनी फरार रहेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्