चिनियाँ र फ्रेन्च ह्याकरको एक समूहले विभिन्न बैंकबाट ह्याक गरेर झण्डै २ करोड रकम निकालेको घटना सेलाउन नपाउँदै ह्याकरको समूहले कृषि विकास बैंकको करिब डेढ करोड गायब पारेको छ ।

ह्याकरहरुले कृषि विकास बैंकको लहान शाखाबाट केन्द्रीय शाखामा ट्रान्सफर गरेर रकम झिकेको देखिएन आएको प्रहरी स्रोतले जानकारी दिएको छ । तर यसबारेमा प्रहरीले आधिकारिक जानकारी भने दिएको छैन । ह्याक गरेर झिकिएको रकम मध्ये करिब ३५ लाख रुपैयाँ प्रहरीले बरामदसमेत गरिसकेको बुझिएको छ ।

‘‘रकम निकाल्दा निकाल्दै केही मानिसहरु पक्राउ पनि परेका छन्,’’ एक प्रहरी अधिकारीले भने, ‘‘अहिले अनुसन्धान गरिरहेका छौं । के कति रकम कहाँ-कहाँबाट झिकिएको हो सबै अनुसन्धानपछि थाहा हुन्छ ।’’

प्रहरी उच्च स्रोतका अनुसार मंगलबार रकम निकाल्दै गर्दा तीनजना पक्राउ परेका छन्  । आइतबारदेखि अहिलेसम्म ह्याक गरेर रकम झिक्ने कार्यमा संलग्न १० जना पक्राउ परिसकेका छन् ।

प्रहरीले काठमाडौंका सुजन कार्की, निमा तामाङ, सञ्जय घले, विद्या सागर, नुवाकोटका लेमान तामाङ, लक्ष्मी तामाङ लगायतलाई विभिन्न ठाउँबाट पक्राउ गरेको छ । उनीहरुलाई ह्याकर समूहले रकम निकाल्न प्रयोग गरेको प्रहरीको दावी छ । प्रहरीले उक्त बैंकबाट ह्याकरको समूहले करिब १० करोड रकम लुट्ने योजना बनाएको बताएको छ ।

" /> चिनियाँ र फ्रेन्च ह्याकरको एक समूहले विभिन्न बैंकबाट ह्याक गरेर झण्डै २ करोड रकम निकालेको घटना सेलाउन नपाउँदै ह्याकरको समूहले कृषि विकास बैंकको करिब डेढ करोड गायब पारेको छ ।

ह्याकरहरुले कृषि विकास बैंकको लहान शाखाबाट केन्द्रीय शाखामा ट्रान्सफर गरेर रकम झिकेको देखिएन आएको प्रहरी स्रोतले जानकारी दिएको छ । तर यसबारेमा प्रहरीले आधिकारिक जानकारी भने दिएको छैन । ह्याक गरेर झिकिएको रकम मध्ये करिब ३५ लाख रुपैयाँ प्रहरीले बरामदसमेत गरिसकेको बुझिएको छ ।

‘‘रकम निकाल्दा निकाल्दै केही मानिसहरु पक्राउ पनि परेका छन्,’’ एक प्रहरी अधिकारीले भने, ‘‘अहिले अनुसन्धान गरिरहेका छौं । के कति रकम कहाँ-कहाँबाट झिकिएको हो सबै अनुसन्धानपछि थाहा हुन्छ ।’’

प्रहरी उच्च स्रोतका अनुसार मंगलबार रकम निकाल्दै गर्दा तीनजना पक्राउ परेका छन्  । आइतबारदेखि अहिलेसम्म ह्याक गरेर रकम झिक्ने कार्यमा संलग्न १० जना पक्राउ परिसकेका छन् ।

प्रहरीले काठमाडौंका सुजन कार्की, निमा तामाङ, सञ्जय घले, विद्या सागर, नुवाकोटका लेमान तामाङ, लक्ष्मी तामाङ लगायतलाई विभिन्न ठाउँबाट पक्राउ गरेको छ । उनीहरुलाई ह्याकर समूहले रकम निकाल्न प्रयोग गरेको प्रहरीको दावी छ । प्रहरीले उक्त बैंकबाट ह्याकरको समूहले करिब १० करोड रकम लुट्ने योजना बनाएको बताएको छ ।

"> १० जना पक्राउ, ३५ लाख बरामद: Dekhapadhi
१० जना पक्राउ, ३५ लाख बरामद
चिनियाँ र फ्रेन्च ह्याकरको एक समूहले विभिन्न बैंकबाट ह्याक गरेर झण्डै २ करोड रकम निकालेको घटना सेलाउन नपाउँदै ह्याकरको समूहले कृषि विकास बैंकको करिब डेढ करोड गायब पारेको छ ।

ह्याकरहरुले कृषि विकास बैंकको लहान शाखाबाट केन्द्रीय शाखामा ट्रान्सफर गरेर रकम झिकेको देखिएन आएको प्रहरी स्रोतले जानकारी दिएको छ । तर यसबारेमा प्रहरीले आधिकारिक जानकारी भने दिएको छैन । ह्याक गरेर झिकिएको रकम मध्ये करिब ३५ लाख रुपैयाँ प्रहरीले बरामदसमेत गरिसकेको बुझिएको छ ।

‘‘रकम निकाल्दा निकाल्दै केही मानिसहरु पक्राउ पनि परेका छन्,’’ एक प्रहरी अधिकारीले भने, ‘‘अहिले अनुसन्धान गरिरहेका छौं । के कति रकम कहाँ-कहाँबाट झिकिएको हो सबै अनुसन्धानपछि थाहा हुन्छ ।’’

प्रहरी उच्च स्रोतका अनुसार मंगलबार रकम निकाल्दै गर्दा तीनजना पक्राउ परेका छन्  । आइतबारदेखि अहिलेसम्म ह्याक गरेर रकम झिक्ने कार्यमा संलग्न १० जना पक्राउ परिसकेका छन् ।

प्रहरीले काठमाडौंका सुजन कार्की, निमा तामाङ, सञ्जय घले, विद्या सागर, नुवाकोटका लेमान तामाङ, लक्ष्मी तामाङ लगायतलाई विभिन्न ठाउँबाट पक्राउ गरेको छ । उनीहरुलाई ह्याकर समूहले रकम निकाल्न प्रयोग गरेको प्रहरीको दावी छ । प्रहरीले उक्त बैंकबाट ह्याकरको समूहले करिब १० करोड रकम लुट्ने योजना बनाएको बताएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्