काठमाडौं । शहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा निर्माण शुरु गरेको दीर्घकालीन फोहर सङ्कलनस्थल निर्माणको काम दुई सातादेखि अबरुद्ध भएको छ । सिसडोलमा पहिरो जाँदा नुवाकोट र धादिङको सिमानामा निर्माण भइरहेको दीर्घकालीन फोहर व्यवस्थापनको काम रोकिएको शहरी विकास मन्त्रालयले जनाएको छ ।

लगातारको वर्षाका कारण निर्माणस्थलसम्म जाने बाटोमा पहिरो गएपछि निर्माणको काममा समस्या आएको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिउ । दवाडीका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ र पहिरो पन्छाइएपछि निर्माणको काम अघि बढ्नेछ ।

डिजाइन र माटो परीक्षणको कामसँगै क्षेत्र निरीक्षणको काम सकी दुई साताअघि निर्माणकार्य अन्तर्गत माटो मिलाउने काम भइरहेको थियो । हाल निर्माण भइरहेको दीर्घकालीन फोहर व्यवस्थापनस्थलसम्म जान अहिले फोहर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलबाट दुई किलोमिटर पर पर्दछ ।

केन्द्र सरकारले नै फोहर व्यवस्थापन गर्ने स्थान (ल्याण्डफिल) निर्माण गरिदिनुपर्ने काठमाडौं महानगरपालिकाको मागअनुरुप शहरी विकास मन्त्रालयले निर्माणको काम अघि बढाएको हो । निर्माणका लागि मन्त्रालयले ३८ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

मन्त्रिपरिषद्को गत १७ मङ्सिरको बैठकले दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणकार्य शहरी विकास मन्त्रालयलाई दिने निर्णय गरेको थियो । करीब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण हुने मन्त्रालयले जनाएको छ ।
निर्णयअनुसार बाँध निर्माणको काम सो मन्त्रालयले गर्ने र विजर्सनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागलाई दिइएको छ । दुई वर्षका लागि भनेर विगत १३ वर्षदेखि काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहर सिसडोलमा विसर्जन गरिँदै आएको छ ।
सम्झौता गरिएको लामो समयसम्म पनि सिसडोलमै फोहर राख्दै आएकाले पछिल्लो समय त्यहाँका स्थानीय बासिन्दाले फोहर विसर्जनस्थल अन्यत्र सार्न दवाव दिएपछि बञ्चरेडाँडामा निर्माणको काम शुरु गरिएको हो ।

उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । काठमाडौं उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाका गरी २०० गाडी फोहर लगिने गरिएको छ । रासस

"> पहिरोले रोक्यो दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण कार्य : Dekhapadhi
पहिरोले रोक्यो दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण कार्य

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्