काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने औपचारिक प्रक्रिया सुरु भएको छ । तल्लो सदनकी डेमोक्र्याट सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पमाथि 'विदेशी शक्तिलाई अमेरिकी चुनावमा हस्तक्षेप गर्न निम्ता दिएर संविधान उल्लङ्घन गरेको' भन्दै महाभियोग प्रक्रिया सुरु भएको घोषणा गरेकी हुन् । ट्रम्पमाथि आफ्ना डेमोक्र्याट प्रतिस्पर्धी जो बाइडन र उनका छोराविरूद्ध भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न युक्रेनी समकक्षीलाई दवाव दिएको आरोप छ।

राष्ट्रपति ट्रम्पले पेलोसीको घोषणालाई दुराशयपूर्ण भनेका छन् । राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग गरेको फोन वार्ताबारे एक गुप्त सुराकीले औपचारिक रूपमा उजुरी हालेको समाचार आएपछि विवाद बढेको हो ।

ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई बाइडन र उनका छोराविरुद्ध अनुसन्धान नगरे सैन्य सहायता रोक्ने चेतावनी दिएको डेमोक्र्याटहरूको आरोप छ।

" /> काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने औपचारिक प्रक्रिया सुरु भएको छ । तल्लो सदनकी डेमोक्र्याट सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पमाथि 'विदेशी शक्तिलाई अमेरिकी चुनावमा हस्तक्षेप गर्न निम्ता दिएर संविधान उल्लङ्घन गरेको' भन्दै महाभियोग प्रक्रिया सुरु भएको घोषणा गरेकी हुन् । ट्रम्पमाथि आफ्ना डेमोक्र्याट प्रतिस्पर्धी जो बाइडन र उनका छोराविरूद्ध भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न युक्रेनी समकक्षीलाई दवाव दिएको आरोप छ।

राष्ट्रपति ट्रम्पले पेलोसीको घोषणालाई दुराशयपूर्ण भनेका छन् । राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग गरेको फोन वार्ताबारे एक गुप्त सुराकीले औपचारिक रूपमा उजुरी हालेको समाचार आएपछि विवाद बढेको हो ।

ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई बाइडन र उनका छोराविरुद्ध अनुसन्धान नगरे सैन्य सहायता रोक्ने चेतावनी दिएको डेमोक्र्याटहरूको आरोप छ।

"> डोनल्ड ट्रम्पविरुद्ध महाअभियोग !: Dekhapadhi
डोनल्ड ट्रम्पविरुद्ध महाअभियोग !
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने औपचारिक प्रक्रिया सुरु भएको छ । तल्लो सदनकी डेमोक्र्याट सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पमाथि 'विदेशी शक्तिलाई अमेरिकी चुनावमा हस्तक्षेप गर्न निम्ता दिएर संविधान उल्लङ्घन गरेको' भन्दै महाभियोग प्रक्रिया सुरु भएको घोषणा गरेकी हुन् । ट्रम्पमाथि आफ्ना डेमोक्र्याट प्रतिस्पर्धी जो बाइडन र उनका छोराविरूद्ध भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न युक्रेनी समकक्षीलाई दवाव दिएको आरोप छ।

राष्ट्रपति ट्रम्पले पेलोसीको घोषणालाई दुराशयपूर्ण भनेका छन् । राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग गरेको फोन वार्ताबारे एक गुप्त सुराकीले औपचारिक रूपमा उजुरी हालेको समाचार आएपछि विवाद बढेको हो ।

ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई बाइडन र उनका छोराविरुद्ध अनुसन्धान नगरे सैन्य सहायता रोक्ने चेतावनी दिएको डेमोक्र्याटहरूको आरोप छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्