कोरोना संक्रमणबाट २४ घन्टामा करिब साढे सात हजारको मृत्यु
<p>काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा मात्रै ७ हजार ४८८ जनाको मृत्यु भएको छ भने विश्वभर ४ लाख ४० हजार संक्रमित थपिएका छन् । </p>
<p>ब्राजिलमा सबैभन्दा बढी १ हजार ९६९ जनाको मृत्यु भएको छ भने अमेरिकामा ६३२ जनाले ज्यान गुमाएका छनु । इटालीमा ४१७, भारतमा २६६, फ्रान्समा ३६०, रुसमा २९३ जनाको मृत्यु भएको छ । <br />
</p>
प्रतिक्रिया दिनुहोस्
