काठमाडौं। नेपाल पुलिस क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगको तयारी गरिरहँदा मुख्य प्रशिक्षक अनन्त थापा टिमसँग थिएनन्। पछिल्लो एक महीना मुख्य प्रशिक्षक थापा क्लबमा नहुनुको कारण थियो, ‘ए’ लाइसनिङ कोर्ष।

आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल पुलिसले हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरी खेल्यो। नेपाल पुलिसले गोलका अवसर सिर्जना नगरेको होइन। पुलिस क्लबले हिमालयन शेर्पालाई खेल अवधिभर दवावमा राख्यो। तर गोल गर्न भने सकेन। बीचको एक महीना क्लबसँग नहुनुलाई बराबरीमा रोकिनुको एक कारण रहेको मुख्य प्रशिक्षक थापा स्विकार्छन्। ‘‘पक्कै पनि त्यसले असर गरेको छ। म नहुँदा टिम कम्बिनेसन बनाउन समस्या भयो’’, नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक थापाले भने, ‘‘अब ४-५ दिनको समय छ। यसबीचमा हामी त्यसमा सुधार गर्नेछौं।’’

गत सिजन पनि नेपाल पुलिस क्लबले अनन्त थापाकै प्रशिक्षणमा खेलेको थियो। गत सिजन १३ खेलमा १९ अंक जोडेको पुलिस क्बलले छैठौं स्थानमा रहेर लिगको अन्त्य गरेको थियो। त्यसो त पछिल्लो समय पुलिसले बलियो टोलीको छवि बनाउन सकेको छैन।

एक समय थियो, जतिबेला अनन्त थापा खेलाडी थिए। त्यतिबेला पुलिस क्लबलाई हराउन जुनसुकै टोलीलाई हम्मे हम्मे पर्थ्यो। २०६३, २०६६, २०६७ र २०६८ सालमा नेपाल पुलिसले लगातार शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि उचाल्यो। त्यतिबेला यिनै प्रशिक्षक अनन्त टोलीका प्रमुख खेलाडीमध्येका एक थिए।

फेरि एक पटक पुलिस क्लबलाई त्यही पुरानो लयमा फर्काउने जिम्मा थापाको काँधमा आएको छ। यस पटक भने उनी खेलाडीको नभई प्रशिक्षकको भुमिकामा छन् । तर अहिलेको जिम्मेवारी पूरा गर्न उनलाई सहज भने छैन।

उनी खेलाडी हुँदा पुलिस क्लबको ‘चार्म’ नै बेग्लै थियो। खेलाडीहरु पुलिस क्लबबाट खेल्न लालायित हुन्थे। किनकी पुलिस क्लबमा हुँदा करिअरको चिन्ता हुँदैनथ्यो। जागिर पक्का जस्तै थियो। तर, अहिले खेलाडीलाई पुलिसको स्थाई जागिरले लोभ्याउन सकेको छैन।

खेलाडीहरुले अन्य क्लबबाट पनि धेरै सेवा सुविधा पाउन थालेका छन्। त्यसैले नाम चलेका खेलाडीका लागि पुलिस क्लब लोभलाग्दो गन्तव्य बन्न सकेको छैन। क्लबका पुराना खेलाडी भोला सिलवाल पनि यो कुरा स्विकार्छन्। उनले लिग शुरु हुनुअघि भनेका थिए, ‘आजभोलि विभागीय टोलीमा खेलाडी अनुबन्ध हुन गाह्रो मान्छन्। त्यसकारण पनि पछिल्लो समय टोलीको प्रदर्शन अपेक्षाकृत हुन सकेको छैन।’

मुख्य प्रशिक्षक थापा खेलाडीहरु पुलिसमा आउन आनाकानी गर्ने भए पनि राष्ट्रिय टोलीको ढोका खोल्नका लागि आफ्नो क्लब राम्रो गन्तव्य भएको बताउँछन्, ‘पुलिस क्लबमा नियमित प्रशिक्षण हुन्छ। राष्ट्रिय टोलीमा पर्नका लागि पुलिस राम्रो क्लब हुन्छ। हामी राम्रा तथा नयाँ खेलाडीलाई स्वगत गर्छौं । तेज तामाङ, रवि पासवान, सुमन तामाङ जस्ता खेलाडी त्यसका उदाहरण हुन्।’

हिमालयन शेर्पाले बराबरीमात्र खेल्न खोजेका कारण पनि आज अंक बाँड्नु परेको मुख्य प्रशिक्षक थापाले बताए। ‘‘हिमालयन शेर्पा राम्रो क्लब हो तर आज उनीहरुले बराबरीमात्र खेल्न खोजे। अंक गुमाउनुभन्दा १ अंक लिएर फर्किउँ भनेर खेले’’, बराबरीमा रोकिनुको कारणबारे थापाले थपे, ‘‘हामीले पाएका अवसर पनि सदुपयोग गर्न सकेनौं। पहिलो हाफमा हामीले धरै अवसर सिर्जना गरेका थियौं। दोस्रो हाफमा पनि हामीले खेल नियन्त्रणमै राख्यौं। तर अवसरको सदुपयोग गर्न नसक्दा १ अंकमा चित्त बुझाउनु पर्‍यो।’’

विदेशी खेलाडीकै भर

हिमालयन शेर्पा क्लबका प्रशिक्षक संजिब बुढाथोकीले विदेशी खेलाडीहरु टोलीमा आइनसकेका कारण आफ्नो टिम पूर्ण रुपमा सेट नभएको बताए।

‘विदेशी खेलाडीहरु पनि सबै अरु टिमले लिइसकेकाले बाँकी रहेको खेलाडी लिनुपर्‍यो। त्यसमा पनि श्रमका कारण आज विदेशी खेलाडी पनि खेलाउन पाएनौं,’ हिमालयन शेर्पाका प्रशिक्षक बुढाथोकीले भने, ‘पुलिस सेट टिम थियो। हामी सके जित्ने नभए १ अंक लिने भनेर आएका थियौं। त्यसमा सफल भयौं। आजको खेलबाट सन्तुष्ट छु।’

" /> काठमाडौं। नेपाल पुलिस क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगको तयारी गरिरहँदा मुख्य प्रशिक्षक अनन्त थापा टिमसँग थिएनन्। पछिल्लो एक महीना मुख्य प्रशिक्षक थापा क्लबमा नहुनुको कारण थियो, ‘ए’ लाइसनिङ कोर्ष।

"> 'चार्म घटेको' पुलिस क्लबलाई उकास्लान् त अनन्तले !: Dekhapadhi
'चार्म घटेको' पुलिस क्लबलाई उकास्लान् त अनन्तले !

प्रतिक्रिया दिनुहोस्