भारत–नेपाल सीमामा सडक बनाउँछौंः योगी आदित्यनाथ <p>काठमाडौं। भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफ्नो राज्यमा पर्ने भारत&ndash;नेपाल सीमामा सडक निर्माण घोषणा गरेका छन्।&nbsp;</p> <p>आदित्यनाथले उत्तर प्रदेशको महाराजगन्ज जिल्लाबाट उत्तरखण्डसम्म सडक निर्माण गर्ने घोषणा गरेको भारतीय मिडियाले उल्लेख गरेका छन्।</p> <p>&ldquo;भारत&ndash;नेपाल सीमामा हामी सडक बनाउँदै छौं। सडको सुरुवात महाराजगन्ज जिल्लाबाट सुरु हुनेछ&rdquo;, मुख्यमन्त्री आदित्यनाथले भने।</p>
प्रतिक्रिया दिनुहोस्