काठमाडौं। जनकपुरधामा होलीको पूर्व सन्ध्यामा आयोजित महामुर्ख सम्मेलन मार्फत यो वर्षको ‘महामुर्ख’ को उपाधि महजोडीलाई प्रदान गरिएको छ। 

मिथिला नाट्यकला परिषद्ले आयोजना गरेको महामुर्ख सम्मेलनमार्फत महजोडीका रुपमा परिचित मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘महामुर्ख’ को उपाधि दिइएको हो । 

त्यस्तै यो वर्षको मुर्खशिरोमणिको उपाधि प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई प्रदान गरिएको छ । परिषद्ले विगत २२ वर्षदेखि सम्मेलन गर्दै आएको छ।
 
" /> काठमाडौं। जनकपुरधामा होलीको पूर्व सन्ध्यामा आयोजित महामुर्ख सम्मेलन मार्फत यो वर्षको ‘महामुर्ख’ को उपाधि महजोडीलाई प्रदान गरिएको छ। 

मिथिला नाट्यकला परिषद्ले आयोजना गरेको महामुर्ख सम्मेलनमार्फत महजोडीका रुपमा परिचित मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘महामुर्ख’ को उपाधि दिइएको हो । 

त्यस्तै यो वर्षको मुर्खशिरोमणिको उपाधि प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई प्रदान गरिएको छ । परिषद्ले विगत २२ वर्षदेखि सम्मेलन गर्दै आएको छ।
 
"> महजोडी बने यो वर्षको ‘महामुर्ख’: Dekhapadhi जनकपुरधामा होलीको पूर्व सन्ध्यामा आयोजित महामुर्ख सम्मेलन मार्फत यो वर्षको ‘महामुर्ख’ को उपाधि महजोडीलाई प्रदान गरिएको छ।  ">
महजोडी बने यो वर्षको ‘महामुर्ख’ <p style="text-align: justify;">काठमाडौं। जनकपुरधामा होलीको पूर्व सन्ध्यामा आयोजित महामुर्ख सम्मेलन मार्फत यो वर्षको &lsquo;महामुर्ख&rsquo; को उपाधि महजोडीलाई प्रदान गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">मिथिला नाट्यकला परिषद्ले आयोजना गरेको महामुर्ख सम्मेलनमार्फत महजोडीका रुपमा परिचित मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई &lsquo;महामुर्ख&rsquo; को उपाधि दिइएको हो ।&nbsp;</p> <p style="text-align: justify;">त्यस्तै यो वर्षको मुर्खशिरोमणिको उपाधि प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई प्रदान गरिएको छ । परिषद्ले विगत २२ वर्षदेखि सम्मेलन गर्दै आएको छ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्