कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ६ हजार ५२५ जनाको मृत्यु भएको छ।  ">
कोरोना संक्रमणबाट २४ घन्टामा साढे हजार बढीको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ६ हजार ५२५ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ब्राजिलमा एक हजार ६०५ जना रहेका छन् भने ४४ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन्।

मेक्सिकोमा ५६७, अमेरिकामा ४७९, रुसमा ३३६, इटालीमा २९७, भारतमा २९५, फ्रान्समा १३१, टर्कीमा १५३, कोलम्बियामा १६५ जना रहेका छन्।

प्रतिक्रिया दिनुहोस्