छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु
<p style="text-align: justify;">काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँलगायत विभिन्न जिल्लाका छुटाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">प्रहरीका अनुसार मृत्यु हुनेमा काठमाडौँ, चितवन, गोरखा, नवलपरासी (पश्चिम), उदयपुर, नवलपरासी (पूर्व), बर्दिया र महोत्तरीमा एक–एकजना रहेका छन्। </p>