काठमाडौं । गठन नै नभएको प्रदेश प्रहरीका लागि सदूरपश्चिम सरकारले तीन करोड ३३ लाखका ९ वटा गाडी किनेर साढे दुइ महिनादेखि चौरमा थन्क्याएको छ । बजेट सक्न गत आर्थिक बर्षको अन्तिमतिर १८ असारमा ३६ लाख ९९ हजारको दरले टाटा कम्पनीका गाडी किनिएका हुन् । प्रदेश प्रहरी नै नबनेका कारण ती गाडी आन्तरिक मामिला मन्त्रालयको चौरमा राखिएका छन् ।

मंगलबारको सुदूरपश्चिम सरकार मन्त्रिपरिषद् बैठकले किनिएका गाडी संघीय सरकार मातहतको नेपाल प्रहरीलाइ दिने निर्णय गरेको छ । सबै प्रदेशको अवस्था चित्रित गर्दै नयाँ पत्रिकाले यो समाचार छापेको छ । 
 

" /> काठमाडौं । गठन नै नभएको प्रदेश प्रहरीका लागि सदूरपश्चिम सरकारले तीन करोड ३३ लाखका ९ वटा गाडी किनेर साढे दुइ महिनादेखि चौरमा थन्क्याएको छ । बजेट सक्न गत आर्थिक बर्षको अन्तिमतिर १८ असारमा ३६ लाख ९९ हजारको दरले टाटा कम्पनीका गाडी किनिएका हुन् । प्रदेश प्रहरी नै नबनेका कारण ती गाडी आन्तरिक मामिला मन्त्रालयको चौरमा राखिएका छन् ।

मंगलबारको सुदूरपश्चिम सरकार मन्त्रिपरिषद् बैठकले किनिएका गाडी संघीय सरकार मातहतको नेपाल प्रहरीलाइ दिने निर्णय गरेको छ । सबै प्रदेशको अवस्था चित्रित गर्दै नयाँ पत्रिकाले यो समाचार छापेको छ । 
 

"> हुँदै नभएको प्रदेश प्रहरीका लागि करोडौंका गाडी: Dekhapadhi
हुँदै नभएको प्रदेश प्रहरीका लागि करोडौंका गाडी <p style="text-align:justify">काठमाडौं । गठन नै नभएको प्रदेश प्रहरीका लागि सदूरपश्चिम सरकारले तीन करोड ३३ लाखका ९ वटा गाडी किनेर साढे दुइ महिनादेखि चौरमा थन्क्याएको छ । बजेट सक्न गत आर्थिक बर्षको अन्तिमतिर १८ असारमा ३६ लाख ९९ हजारको दरले टाटा कम्पनीका गाडी किनिएका हुन् । प्रदेश प्रहरी नै नबनेका कारण ती गाडी आन्तरिक मामिला मन्त्रालयको चौरमा राखिएका छन् ।<br /> <br /> मंगलबारको सुदूरपश्चिम सरकार मन्त्रिपरिषद् बैठकले किनिएका गाडी संघीय सरकार मातहतको नेपाल प्रहरीलाइ दिने निर्णय गरेको छ । सबै प्रदेशको अवस्था चित्रित गर्दै नयाँ पत्रिकाले यो समाचार छापेको छ ।&nbsp;<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्