शिवपुरीमा ‘अल वमन हाइक’
<p style="text-align: justify;">काठमाडौँ। काठमाडौंस्थित भारतीय दूतावासले शिवपुरी राष्ट्रिय निकुञ्जमा ‘अल वमन हाइक’ आयोजना गरेको छ। </p>
<p style="text-align: justify;">‘महिला तथा बालबालिका बेचबिखन, ओसारपोसार तथा सबै किसिमका हिंसामुक्त समाज’ भन्ने नाराका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो। </p>
<p style="text-align: justify;">भारतको ७५औँ स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा चलिरहेको ‘आजादीका अमृत महोत्सव’अन्तर्गत शनिबार सो पैदलयात्राको आयोजना गरिएको थियो।</p>
<p style="text-align: justify;">पैदलयात्रामा विभिन्न क्षेत्रका प्रबुद्ध नेपाली महिलाहरुको पस्थिति थियो।</p>