म्यानमारमा सुरक्षाकर्मीको गोलीबाट एकैदिन ५० जनाको मृत्यु भएको आशंका <p>काठमाडौं। म्यानमारमा लोकतन्त्र पुनर्वहालीका निम्ति आन्दोलनरत् पक्ष र सुरक्षाकर्मीबीच शनिबार भएको झडपमा कम्तीमा ५० जनाको मृत्यु भएको आशंका गरिएको छ। सेनाप्रमुख मिन आङ लाइङले शनिबार नै राष्ट्रिय टेलिभिजनमा आफू लोकतन्त्रको रक्षा गर्न अग्रसर रहेको जिकिर गरे।<br /> उनले भने, &lsquo;&lsquo;म देशमा निर्वाचन गराउन प्रतिबद्ध छु।&rsquo;&rsquo; तर, चुनाव कहिले गराउने भन्नेबारे भने उनले केही पनि खोलेनन्(बीबीसी)</p>
प्रतिक्रिया दिनुहोस्