बंगलादेश स्वतन्त्र भएको आधा शताब्दि, लोकतन्त्र अझै कमजोर <p>काठमाडौं। स्वतन्त्र भएको आधा शताब्दीमा बंगलादेशले विकास विभिन्न मोडल अपनाइसकेको छ। तर, त्यहाँ केवल एउटा पार्टी नै बलशाली रहनाले विरोधको स्वरमा अंकुश लाग्दै आएको छ।<br /> बंगलादेशमा पत्रकार, कार्टुनिस्ट, लेखक तथा सरकारका आलोचकमाथि निर्मम व्यवहार हुँदै आएको छ। जुन उद्देश्यले बंगलादेश पाकिस्तानबाट अगल भयो, सरकारको व्यवहारले उक्त उद्देश्यमाथि नै प्रहार हुँदै आएको विश्लेषकहरु बताउँछन्।</p>
प्रतिक्रिया दिनुहोस्