‘कोदोको रक्सीलाई ब्यान्ड होइन ब्रान्ड बनाउने छु’
<p>काठमाडौं। प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्रान्ड बनाउन पहल गर्ने घोषणा गरेकी छन्। स्थानीय प्रशासनले त्यस्तो रक्सी जफत गरिरहेको अवस्थामा उनले कोदोको रक्सीलाई ब्यान्ड होइन, ब्रान्डको नारासहित प्रवद्र्धन लाग्ने बताएकी हुन्।<br />
खोटाङको दिक्तेल बजारमा केही समयअघि स्थानीय रक्सी प्रहरीले जफत गरेर नष्ट गरेको विषयमा उनले कडा आलोचनासमेत गरिन्।(रासस)</p>
प्रतिक्रिया दिनुहोस्
