उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण, क्षेत्रीय शान्तिमा फेरि खतरा
<p>काठमाडौं। उत्तर कोरियाले केही दिनको अन्तरालमा दुई पटक क्षेप्यास्त्र परीक्षण गरेर फेरि छिमेकी मुलुक र पश्चिमा जगतलाई झस्काएको छ । </p>
<p>अन्तर्राष्ट्रिय प्रतिबन्धहरुको स्वाभाविक रुपमा उल्लंघन गर्दैै उत्तर कोरियाले विकास गरेका यी क्षेप्यास्त्र नियन्त्रित र निकै उन्नत रहेको सार्वजनिक भएको छ । </p>
<p>एक वर्षमा गरिएको यो पहिलो प्रक्षेपक (ब्यालिस्टिक) क्षेप्यास्त्र परीक्षण हो ।</p>
प्रतिक्रिया दिनुहोस्
