कोरोनाबाट २४ घन्टामा ११ हजार २ सय बढीको मृत्यु
<p>काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा ११ हजार २५६ जनाको मृत्यु भएको छ । </p>
<p>सबैभन्दा बढी ब्राजिलमा ३६ सय जनाको मृत्यु भएको छ भने अमेरिकामा एक हजार २१८ जनाको मृत्यु भएको छ । </p>
<p>स्पेनमा ५९०, मेक्सिकोमा ५८४, इटालीमा ४५७, पोल्यान्डमा ४४३, रुसमा ४०५, फ्रान्समा ३६३, भारतमा २९२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।</p>
प्रतिक्रिया दिनुहोस्
