बीबीसी। चीन पछिल्ला दिन खाडी देशसँग सम्बन्ध मजबतु बनाउन लागेको छ। 

यसैबीच खाडी सहयोग परिषद् (जीसीसी)का महासचिव नयेफ बिन फलाह र चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ। 

साउदीको राजधानी रियादमा भएको भेटवार्तामा फलाहले चीन जीसीसीको असल मित्र भएको बताएका छन्। 

छलफलमा चिनियाँ विदेशमन्त्रीले चीन क्षेत्रीय सुरक्षामा रचनात्मक भूमिका निभाउन तयार रहेको बताए। चीनको यो प्रतिक्रियाले अमेरिकालाई झस्काएको छ। 

" /> बीबीसी। चीन पछिल्ला दिन खाडी देशसँग सम्बन्ध मजबतु बनाउन लागेको छ। 

यसैबीच खाडी सहयोग परिषद् (जीसीसी)का महासचिव नयेफ बिन फलाह र चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ। 

साउदीको राजधानी रियादमा भएको भेटवार्तामा फलाहले चीन जीसीसीको असल मित्र भएको बताएका छन्। 

छलफलमा चिनियाँ विदेशमन्त्रीले चीन क्षेत्रीय सुरक्षामा रचनात्मक भूमिका निभाउन तयार रहेको बताए। चीनको यो प्रतिक्रियाले अमेरिकालाई झस्काएको छ। 

"> चीनको खाडी देशमाथि नजर, अमेरिकाको लागि खतराको घण्टी: Dekhapadhi
चीनको खाडी देशमाथि नजर, अमेरिकाको लागि खतराको घण्टी <p style="text-align: justify;">बीबीसी। चीन पछिल्ला दिन खाडी देशसँग सम्बन्ध मजबतु बनाउन लागेको छ।&nbsp;</p> <p style="text-align: justify;">यसैबीच खाडी सहयोग परिषद् (जीसीसी)का महासचिव नयेफ बिन फलाह र चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ।&nbsp;</p> <p style="text-align: justify;">साउदीको राजधानी रियादमा भएको भेटवार्तामा फलाहले चीन जीसीसीको असल मित्र भएको बताएका छन्।&nbsp;</p> <p style="text-align: justify;">छलफलमा चिनियाँ विदेशमन्त्रीले चीन क्षेत्रीय सुरक्षामा रचनात्मक भूमिका निभाउन तयार रहेको बताए। चीनको यो प्रतिक्रियाले अमेरिकालाई झस्काएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्